सिरहाको नवराजपुर गाउँपालिका –४ का शारीरिक अपांग सन्तोष खत्वे मण्डलले शुक्रबार गाउँपालिकामा सेवा लिन आउँदा अपांग मैत्री भवन नहुँदा दुई तले भवन हातको साहराले चढ्दै । तस्बिर: लोकेन्द्र प्रसाद यादव ⁄ रासस
प्रकाशित: Jul 16, 2023| 05:40 आइतबार, असार ३१, २०८०