शुक्रबार, साउन २९, २०८३

पृथ्वी राजमार्गमा कालोपत्रे गरिँदै

 |  बिहीबार, जेठ ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा सडक कालोपत्रे गरिँदै। मुग्लिन पोखरा सडक बिस्तार योजनाअन्तर्गत उक्त खण्डमा डेढ किलोमिटर सडक कालोपत्रे भएको छ। तस्बिर : कृष्ण न्यौपान/रासस
 

प्रकाशित: Jun 15, 2023| 05:41 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्