आइतबार, साउन ३१, २०८३

विश्वनाथ केडियाको जिवनीमा आधारित पुस्तक विमोचन

 |  मंगलबार, जेठ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

स्वर्गीय उद्योगपति, समाजसेवी, केडिया अर्गनाइजेशनका निर्देशक, साशील केडिया सेवा फाउण्डेशन फाउण्डेशनका तत्कालीन अध्यक्ष विश्वनाथ केडियाको जिवनीमा आधारित पुस्तक 'अथक शान्त साधकः विश्वनाथ केडिया' विमोचन गरिएको छ। उपराष्ट्रपति रामसहाय यादवले होटल मेरियट नक्सालमा आयोजित समारोहबीच पुस्तक विमोचन गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले केडियाले देश र समाजको लागि पुर्याउनु भएको योगदान उल्लेखनिय रहेको बताए। समारोहमा केडियाका छोरा रचित केडियाले हजुरबुवासंग आफूले बिताएका सुनौलो क्षणहरुको स्मरण गरे। विमोचन समारोह कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले गरेकी थिइन्। 

प्रकाशित: May 30, 2023| 17:17 मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।