शनिबार, जेठ २, २०८३

तरकारी तथा फलफूलको बजार मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ।
 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ। जसअनुसार अंगुर कालोको अधिकतम मूल्य प्रतिकिलो २०० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १२० रुपैयाँ तोकिएको छ। 

National life

यस्तै अदुवाको प्रतिकिलो १२० रुपैयाँ मूल्य तोकिँदा आलु रातोको ३२, आलु सेतोको २७, काउली स्थानीयको ६०, कोइरालाको २०० रुपैयाँ मूल्य निर्धारण भएको छ। 

यस्तै खुर्सानी हरियोको ७०, घिरौँलाको ५०, चिचिण्डोको ८०, जुनारको २५० मूल्य निर्धारण भएको छ।

image_2023-04-13_080419037_VEtgi01x5F1681353873.png

प्रकाशित: Apr 13, 2023| 08:28 बिहीबार, चैत ३०, २०७९
प्रतिक्रिया दिनुहोस्