शनिबार, जेठ २, २०८३

उवा महासंघको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी

 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

National life

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन्। उमेशलाल श्रेष्ठ समूहबाट चुनाव लडेका उनी ६१ मतसहित निर्वाचित भएका हुन्। 

कुल खसेको १२३ मतमध्ये ढकालले ६१ मत पाए भने अञ्जन श्रेष्ठ समूहका मनिषलाल प्रधानले ५३ मत पाए। यस्तै रामचन्द्र संघई समूहका सकुन्तलाल हिराचनले ७ मतमात्र पाएका छन्। 

प्रकाशित: Apr 13, 2023| 05:50 बिहीबार, चैत ३०, २०७९
प्रतिक्रिया दिनुहोस्