शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • होहल्लापछि रोकियो उद्योग वाणिज्य महासंघको निर्वाचन

होहल्लापछि रोकियो उद्योग वाणिज्य महासंघको निर्वाचन

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोकिएको छ। ‌
 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

National life

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोकिएको छ। ‌मतदान केन्द्र बाहिर ठूलो होहल्ला भएपछि मतदान रोकिएको हो।

निवार्चन अधिकृतका अनुसार मतदानकेन्द्र बाहिर ठूलो होहल्ला भएपछि हाल मदतान कार्य रोकिएको छ। थप सुरक्षाकर्मी बोलाएर भिड नियन्त्रण लिइएको र केही बेरमा पुन: मतदान सुरु गरिने उनले बताए। 

महासंघको नेतृत्व चयन गर्न बिहान १० बजेदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतदान जारी रहेको छ।

प्रकाशित: Apr 12, 2023| 12:20 बुधबार, चैत २९, २०७९
प्रतिक्रिया दिनुहोस्