शुक्रबार, जेठ १, २०८३

माओवादी संसदीय दलको बैठक बस्दै

नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ।
 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

National life

काठमाडौं- नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ।

दलको कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको दलका नेता समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ। 

नेकपा माओवादी केन्द्रले अहिलेसम्म दलको उपनेता चयन गरेको छैन। आजको बैठकमा सोही विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: Apr 11, 2023| 11:07 मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...