शुक्रबार, जेठ १, २०८३

पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन वैशाख ३ मा

पोखराको पृथ्वीनारायण क्याम्पसमा चैत ५ गते हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन वैशाख ३ गते हुने भएको छ।
 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

National life

काठमाडौं- पोखराको पृथ्वीनारायण क्याम्पसमा चैत ५ गते हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन वैशाख ३ गते हुने भएको छ। निर्वाचन समितिले चैत ५ गते हुने नसकेको निर्वाचन वैशाख ३ गते गर्ने गरी सोमबार कार्यतालिका प्रकाशन गरेको छ।

बुधबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन अधिकृत प्रा.डा विकास केसीले जानकारी दिए। चैत ३० गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ। यसअघि विद्यार्थी संगठनले विभिन्न माग राख्दै निर्वाचन समितिको कार्यालयमा ताला लगाएका थिए।

प्रकाशित: Apr 11, 2023| 10:10 मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...