आइतबार, वैशाख १३, २०८३

इंग्लिस प्रिमियर लिगमा चेल्सी पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ।
 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

National life
kumari

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ। शनिबार राति भएको खेलमा चेल्सीलाई उल्भ्सले १-० गोल अन्तरले पराजित गरेको हो।

उल्भ्सको जितमा माथुएस नुनेसले निर्णायक गोल गरेका थिए। नुनेसले खेलको ३१औं मिनेटमा गोल गरेका हुन्।

जितसँगै उल्भ्सले ३० खेलमा ३१ अंक जोडेको छ। उल्भ्स १२औं स्थानमा छ। चेल्सी ३९ अंक जोडेर ११औं स्थानमा रहेको छ।

प्रकाशित: Apr 09, 2023| 06:28 आइतबार, चैत २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।