शुक्रबार, जेठ १, २०८३

जसपा विधान अधिवेशन सर्‍यो

जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन सरेको छ।
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

National life

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन सरेको छ।

निर्धारित समयमा विधान अधिवेशन गर्नका लागि आवश्यक तयारी पुरा नभएको साथै सोही समयमा देशमा उपनिर्वाचन भइरहेको र पार्टीको सम्पूर्ण शक्ति उपनिर्वाचनमा लगाउनुपर्ने भएको कारण विधान अधिवेशनका लागि तय गरिएको पूर्व निर्धारित समय परिवर्तन गर्नु परेको जसपाले जनाएको छ।

पार्टीले २०८० जेठ १–३ गते काठमाडौंमा विधान अधिवेशन गर्ने भएको छ।
 

प्रकाशित: Apr 06, 2023| 13:08 बिहीबार, चैत २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...