बिहीबार, जेठ १८, २०८०

लामिछाने, वाग्ले र खरेलको आज पत्रकार सम्मेलन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन उमेदवारले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।
 |  शनिबार, चैत १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत १८, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन उमेदवारले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

Everest Bank

रास्वपाका चितवन–२ का उमेदवार रवि लामिछाने, तनहुँ–१ का उमेदवार स्वर्णिम वाग्ले र बारा–२ का उमेदवार रमेश खरेलले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्न लागेका हुन्। 

पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शनिबार हपराह्न ४ बजेका लागि आह्वान गरिएको छ।

कांग्रेस छाडेका अर्थशास्त्री डा. वाग्ले र यस अघि नेपाल सुशासन पार्टी सञ्चालन गरिरहेका खरेल लामिछानेसँग एकसाथ पत्रकार सम्मेलन गर्ने भएका हुन्। 
 

प्रकाशित: Apr 01, 2023| 07:10. 00 शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड–नरेन्द्र मोदी वार्ता सुरु

प्रधानमन्त्री प्रचण्डले नेपाली प्रतिनिधिमण्डलसहित हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले महात्मा गान्धी समाधिस्थलमा चढाए पुष्पगुच्छा

प्रधानमन्त्री प्रचण्डले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन्।