शुक्रबार, जेठ १, २०८३

रवि, स्वर्णिम र रमेशले शनिबार उम्मेदवारी घोषणा गर्ने

 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

National life

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित बिहीबार मात्रै कांग्रेस छाडेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले र यस अघि नेपाल सुशासन पार्टी सञ्चालन गरिरहेका रमेश खरेल एकसाथ पत्रकार सम्मेलन गर्ने भएका छन्। 

चितवन २ बाट चुनावी मैदानमा उत्रिएका पार्टी सभापति रवि लामिछाने, बारा २ बाट मैदानमा उत्रिएका रमेश खरेल र तनहुँ २ बाट प्रतिष्पर्धा तयारीमा रहेका डा. स्वर्णिम वाग्लले शनिबार रास्वपा केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा लामिछानेले भोलि शनिबार दिउँसो चार बजे रास्वपा केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी रहेको बताएका छन्। 

प्रकाशित: Mar 31, 2023| 21:28 शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...