शुक्रबार, जेठ १, २०८३

तनहुँ १ मा नेकपा एसबाट प्रतापलाल बने उम्मेदवार

नेकपा एकीकृत समाजवादीबाट तनहुँ १ मा प्रतापलाल श्रेष्ठले उम्मेदवारी दिने भएका छन्।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

पोखरा- नेकपा एकीकृत समाजवादीबाट तनहुँ १ मा प्रतापलाल श्रेष्ठले उम्मेदवारी दिने भएका छन्।

National life

बिहीबार बसेको जिल्ला कमिटीको बैठकले श्रेष्ठलाई आउँदो वैशाख १० को उपनिर्वाचनमा उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरी सिफारिस गरेको हो।

‘सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक शक्तिहरू र आम स्वतन्त्र नागरिकलाई आफ्नै माटोले जन्माएको संघर्षशील नेता प्रतापलाल श्रेष्ठलाई विजय गराउन हार्दिक आह्वान र अपिल गर्दछौं’, बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष श्रीराम कार्कीले हस्ताक्षर गरेको विज्ञप्तिमा जनाइएको छ।

tanahu-1-nekapa-s1680226759.jpg

प्रकाशित: Mar 31, 2023| 07:30 शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...