शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपतिको आर्थिक सल्लाहकारमा पूर्वगभर्नर नेपाल, कानुनमा कुँवर

राष्ट्रपतिको आर्थिक सल्लाहकारमा पूर्वगभर्नर नेपाल, कानुनमा कुँवर

 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

National life

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी र आर्थिक सल्लाहकार नियुक्त गरेका छन्। पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपालर कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका हुन्।

अर्थ सल्लाहकारमा विज्ञका रुपमा नियुक्त भएका नेपाल नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर हुन्। यसैगरी कुँवर गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख हुन्। उनी पूर्वप्रधानमन्त्री शुशील कोइरालाको कार्यकालमा महान्यायाधिवक्ता थिए।


 

प्रकाशित: Mar 29, 2023| 19:39 बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...