शुक्रबार, जेठ १, २०८३

एकीकृत समाजवादी त्यागेका न्यौपाने र जंगलीको राजीनामा स्वीकृत

 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

National life

काठमाडौं- नेकपा एकीकृत समाजवादी त्यागेका दुई जना केन्द्रीय नेताले दिएको राजीनामा स्वीकृत भएको छ।

आज बसेको पार्टी बैठकले उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चूणामणि जंगलीले दिएको राजीनामा स्वीकृत गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकले मिटरब्याज पीडितले गरेको आन्दोलनको समर्थन गर्दै उनीको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह पनि गरेको छ।

प्रकाशित: Mar 29, 2023| 18:15 बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...