शुक्रबार, जेठ १, २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो

 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

National life

काठमाडौं- कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ। मंगलबार बिहान बस्ने भनिएको बैठक बिहीबारसम्मका लागि सरेको हो। 

सरकारमा जाने मन्त्रीहरूको नाम तय गर्न कार्यसम्पादन समितिको बैठक बस्ने बताइएको थियो। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक अब  बिहीबार बिहान ११:०० बजे बस्ने भएको छ।

केन्द्रीय कार्यालय वीपी स्मृति भवन वीपीनगरमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।

प्रकाशित: Mar 27, 2023| 20:00 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...