बुधबार, असोज २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मुद्रा कोषको बैठकमा सहभागी हुन अर्थमन्त्री बाली प्रस्थान

मुद्रा कोषको बैठकमा सहभागी हुन अर्थमन्त्री बाली प्रस्थान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडा मंगलबार इन्डोनेशियास्थित बाली प्रस्थान गरेका छन्। विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

मन्त्रालयकाअनुसार उनी असोज २६ देखि २८ (अक्टोबर १२–१४) सम्म अयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिउ मुद्र कोषको संयुक्त बैठकमा सहभागी हुने छन् । 
मन्त्रिपरिषदको भदौ १७ को निर्णयअनुसार चार सदस्यीय प्रतिनिधि  मण्डलको नेतृत्व गर्दै अर्थमन्त्री खतिवडा बालीतर्फ प्रस्थान गरेका छन् ।

मन्त्री उक्त बैठकमा सहभागी भई २८ असोजमा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जानकारी गराएको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्