मंगलबार, वैशाख ३०, २०८२

प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन

शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ।
 |  बिहीबार, चैत ९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

vianetvianet
triton college
National life insurance

काठमाडौं- शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले आज प्रावि तहमा विज्ञापन खुलाएको हो।

आयोगले एक सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ।

336289477_2825304680937955_4482223326797846910_n1679532906.jpg

प्रकाशित: Mar 23, 2023| 06:39 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्