बिहीबार, वैशाख २०, २०८१

'प्रसाद २' को 'मार्सी धान' सार्वजनिक [भिडियोसहित]

 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

triton college
corrent noodles
Metro Mart

काठमाडौं- फिल्म ‘प्रसाद २’को पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक गरिएको छ। राजनराज सिवाकोटीको शब्द तथा संगीतमा राजनराज र मिलन नेवारको स्वर सुन्न सकिन्छ।

भिडियोमा आश्मा विश्वकर्मा र सरोज अधिकारीको आकर्षक नृत्यसहित विपिन कार्की र केकी अधिकारी पनि फिचर्ड छन्। भिडियोमा विक्रम स्वाँरको नृत्य निर्देशन छ।

चैत २४ गते रिलिज हुन लागेको फिल्म सुदर्शन थापाको निर्देशन र सुशील पौडेलको पटकथा लेखनमा निर्माण गरिएको हो।

प्रकाशित: Mar 22, 2023| 21:05 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्