सोमबार, वैशाख २८, २०८३

सेती प्रादेशिक अस्पतालले माग्यो कर्मचारी

 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

काठमाडौं- धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ।

National life

एक सूचना जारी गर्दै अस्पतालले चौथो, पाँचौं, आठौं र नवौं तहका कर्मचारी माग गरेको हो।

करारमा कर्मचारी माग गरिएको छ। अस्पतालले जारी गरेको सूचनामा करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने सम्बन्धि मापदण्ड २०७७ अनुसार विज्ञापन आह्वान गरिएको उल्लेख छ।

इच्छुक व्यक्तिलाई सात दिन भित्र दरखास्त पेस गर्न आग्रह गरिएको छ।

प्रकाशित: Mar 20, 2023| 17:52 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्