मंगलबार, साउन ५, २०८३

एनआईसी एसीयाले शुरु गर्‍यो अष्ट्रलियन डलर सटही

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- एनआईसी एसीया बैंकले अष्ट्रलियन डलरको सटही शुरु गरेको छ। अष्ट्रलीयामा पढन जाने विद्यार्थी तथा विदा मनाउन जाने पर्यटकलाई सहज रुपमा विदेशी मुद्दा उपलब्ध गराउने उद्देश्यले डलर सटहीको सेवा शुरु गरेको एनआईसी एसीया बैंकले जनाएको छ।

बैंकले ग्राहकलाई अष्ट्रेलियन डलर सटहीको लागी अष्ट्रलियाको भिषा तथा प्लेन टिकटसहित बैंकमा बैंकमा उपस्थित हुनु पर्ने छ। एनआइसी एसीयाले डलर सटहीको सुविधा काठमाडौं उपत्यकाका सबै शाखाबाट शुरु गरेको छ। 
 
एनआईसी एसीया बैंक शाखा सन्जालका हिसाबमा नेपाल भर २ सय ५६ शाखा तथा २ सय ४९ एटिएम रहेको नेपालको सबैभन्दा ठुलो शाखा सन्जाल रहेको एकमात्र बैंक हो। एनआईसी एसीयाका उपत्यका मात्र ४४ शाखा छन्।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्