मंगलबार, पुस १, २०८२
शर्मिला ठकुरी

शर्मिला ठकुरी


आर्थिक वृद्धि ६ प्रतिशत पनि ननाघ्ने

नेपाल राष्ट्र बैंककै तथ्यांक केलाउने हो भने पनि चालू आर्थिक वर्षको ६ महिना बितिसक्दासम्म आर्थिक वृद्धिलाई टेवा पुर्‍याउने कुनै पनि सूचक उत्साहजनक छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

तन्ना बेच्ने दिदी–बैनी

आठ वर्षअघि एउटा कोठा भाडामा लिएर खोलिएको कटन मिल नेपालमा अहिले ३७ जनाले रोजगारी पाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

बजारमा थप तरलता बढाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बजारमा थप तरलता प्रवाह गर्नका लागि विभिन्न स्रोतहरु खुला गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

१० वर्षमा २२ बाट ६३ हजार पुग्‍याे सुन, व्यवसायी भन्छन्– हाम्राे हातमा छैन

नेपालमा सुन उत्पादन नहुने भएकोले अन्तर्राष्ट्रिय बजारमा भर पर्नुपर्छ। यहाँको बजारमा मूल्य निर्धारण पनि अन्तर्राष्ट्रिय बजारअनुसार नै हुन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

आयातसँगै घट्‍याे कर्जाको माग, बैंकमा पर्याप्त मौज्दात

पुस ११ सम्ममा वाणिज्य बैंकहरुको निक्षेप ३० खर्ब १८ अर्ब र कर्जा प्रवाह २६ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

सर्वसाधारणको बैंक खातामा निगरानी बढाउँदै सरकार

अबदेखि अरूको बैंक खातामा रकम जम्मा गर्दा पनि आफ्नो तीनपुस्ते विवरण भर्नुपर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

स्वास्थ्य बिमा : सरकारको महत्वाकांक्षी कार्यक्रम प्रभावहीन

गत आर्थिक वर्षमा बिमा गराएका मध्ये ५६.६१ प्रतिशतले चालू आवमा नवीकरण नै गराएनन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

अझै लागू भएन भन्सारमा कारोबार मूल्य

भन्सार विभागले १६ साउनमा आयोजना गरेको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कारोबार मूल्यका आधारमा भन्सार मूल्य नतोकिएको गुनासो गरे।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

सामाजिक सुरक्षा कोषको एक वर्ष, उत्साहित भएन निजी क्षेत्र

सरकारले योगदानमा आधारिक सामाजिक सुरक्षा योजना लागू गरेको बुधबार एक वर्ष पुगेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

सेवा व्यापारमा पनि घाटा, साढे एक खर्ब बचतबाट साढे १६ अर्ब घाटामा

नेपालमा एडीबी, विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय विकास साझेदारहरुले ऋणका साथै उच्च तलब र सुविधासहित विदेशी कर्मचारी राख्दा पनि नेपालबाट विदेशिने रकम बढेर सेवा क्षेत्र घाटामा गएको हो ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

बिजुलीमा छलाङ : खपत बढाउनुपर्ने बाध्यतामा प्राधिकरण

कुनैबेला दैनिक १८ घण्टाको लोडसेडिङ तालिका सार्वजनिक गर्ने प्राधिकरणले हालै प्राधिकरणको प्रणालीमा उपलब्ध भएको विद्युत् खपतको मात्रा नबढेपछि आम उपभोक्तालाई विद्युतीय (इन्डक्सन) चुल्हो प्रयोगका लागि आग्रह गर्दै सूचना जारी गरेको...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

समितिमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘कालापानी हाम्रै भएको यथेष्ट प्रमाण छ, भारतसँग उच्चस्तरमा संवाद थाल्छौं’

संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा विवाद सम्बन्धमा भारतसँग उच्चस्तरमा संवाद थाल्ने तयारी गरिरहेको जानकारी दिएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष भन्छन्- 'कानुन नमाने सहकारी सकिन्छन्'

सहकारीमार्फत राम्रो विश्व निर्माणका लागि काम गर्नु नै ठूलो अवसर हो। हाम्रो सिद्धान्त, नीतिहरुले हामीलाई एकताबद्ध भएर एकअर्कामा सहयोग र सामीप्य कायम गर्न निर्देशन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

५० मदिरा उद्योग बन्द, अन्तःशुल्क घटेपछि नियमावली संशोधन गर्दै अर्थमन्त्रालय

सरकारले तोकेको परिणाममा मदिरा उत्पादन गर्न नसकेपछि घरेलु मदिरा उद्योगहरु धमाधम बन्द हुन थालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २१, २०७६

रुवान्डाका पाँच नेपाली परिवार

रुवान्डाका विषयमा बनेका फिल्महरुले त त्यो देशप्रति मेरो धारणा अझ नकारात्मक बनाइदिएका थिए। रुवान्डाको त्यही रूप र त्यहाँका नागरिकको जीवनशैली हेर्ने हुटहुटीले म त्यसतर्फ जाँदै थिएँ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १९, २०७६

बाँकी [एमालेबाट चुनाव लड्न खुल्दैछन् व्यापारी, दुगड र प्रसाईंदेखि प्रधानसम्म आकांक्षी}

कतिपय उद्योगी व्यवसायीहरु भने आफ्नो नाम प्रत्यक्ष चुनावका लागि सिफारिसमा पार्न मरिहत्ते गरेर लागिरहेका छन्। उनीहरु स्थानीय नेतादेखि केन्द्रका अध्यक्षलाईसम्म लाइन मिलाउन लागिपरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४