बुधबार, मंसिर ३, २०८२
शान्तिकृष्ण अधिकारी

शान्तिकृष्ण अधिकारी

शिक्षा तथा राजनीतिक विश्लेषणमा दखल राख्ने अधिकारी तथ्याङ्कशास्त्र प्राध्यापन गर्दछन्।

रामचन्द्र अब कांग्रेसलाई मार्गनिर्देश गर्ने अभिभावक बन्नुपर्छ

जीवनभर मध्यमार्गी राजनीति गरे पौडेलले, अबका दिनमा पौडेलको त्यही मध्यमार्गी राजनीति नेपाली कांग्रेसका लागि अझ बढी आवश्यक छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

कांग्रेसलाई डिलाको खुराक

आर्थिक प्रलोभनको कारणले वैचारिक ओज घटेर गयो। जनतालाई आकर्षण भन्दा विकर्षण गराउने काम नेपाली कांग्रेसका हामी नेता, कार्यकर्ताले अहिलेसम्म पनि गरिरहेका छौं।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

राष्ट्रपति सडकमा देखिँदा श्रद्धाले झुक्न पाउने कहिले?

हाम्रा राष्ट्रपति, प्रधानमन्त्रीहरु सडकमा देखिँदा हाम्रो आधा शरीर श्रद्धाले आफैं निहुरियोस्। गाडीमा हाम्रा सम्माननीयहरु हुइँकिँदा सडकको किनारामा उभिएर परर्र ताली पड्काउन पाइयोस्। मोबाइल झिकेर उनीहरुको फोटो कैद गर्ने रहर पलाओस्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

अबको कांग्रेस नेतृत्व : वैचारिक वा कार्यकर्तामुखी?

कांग्रेसका संस्थापकहरु बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरु शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिका बीच बेलाबेलामा चल्ने लन्च र डिनर बैठकहरुले पनि यदाकदा नौला तरङ्ग ल्याउने गरेका...
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

अस्तव्यस्त नेवानि, आन्दोलित कर्मचारी र एअरपोर्ट प्लटिङको जोखिम

महाप्रबन्धक कार्यालयमा उपस्थित नै नहुने या हुनसक्ने परिस्थिति निर्माण हुन नसक्ने र आन्दोलनले निकास नपाउने वस्था रहेमा नेवानिको हालत झन् बिग्रनेमा कुनै शंका छैन। लोकतान्त्रिक भनिएको देउवा नेतृत्वको सरकारले पनि...
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

गति शून्य भो, गियर चेन्ज गरौं प्रधानमन्त्रीज्यू!

कामको प्राथमिकता तोकेर एकदुई गर्दै टुंग्याउँदै जाने हो भने यो सरकारलाई आफू स्वयंको र नेपाली कांग्रेस पार्टीको उज्यालो छवि निर्माण गर्ने अवसर थियो तर त्यस्तो हुन सकेको देखिँदैन। सरकारको प्राथमिकता...
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

आरक्षणबारे सर्वोच्चको फैसला र अबको गन्तव्य

विशेषतः मधेस आन्दोलन र त्यसमा जनजातिहरुको संघर्ष पनि थपिएपछि मुलुकको अशान्त राजनीतिक माहोललाई शान्त बनाउन हचुवामा निर्णय गरी आरक्षणको लागू भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

कांग्रेस बचाऊ

पार्टी सभापतिलाई निरन्तर घच्घच्याउने नेतामा डा. शेखर कोइराला देखिएका छन्। डा. कोइरालाका विचार सुन्दा उनी शेरबहादुर देउवाको कट्टर विरोधी जस्तो देखिए पनि उनका भनाइ नितान्त कांग्रेस बचाउन अभिप्रेरित भएको पाइन्छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

गद्दार, निष्कासन र आममाफीमा रुमल्लिएको ओली उत्तेजना

नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

गद्दार, निष्कासन र आममाफीमा रुमल्लिएको ओली उत्तेजना

पछिल्ला घटनाक्रममा माधव नेपाल भने तुलनात्मक रुपमा सन्तुलित देखिएका छन्। ओलीका शब्दवाण त अरुले पनि पचाउन अप्ठेरो पर्ने खालका पाइएका छन् भने नेपाल–खनालले कसरी पचाउलान् हेर्न बाँकी छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

फेरि देउवा नै हुन् त?

अन्य पार्टीका सदस्यहरुलाई दशको संख्यामा होइन, सयको हाराहारीमा होइन, हजारको संख्यामा क्रियाशील सदस्यता प्रदान गरिएको छ। यसबाट पनि जति उम्मेदवार देखिए पनि वर्तमान सभापति देउवालाई कमजोर ठानिएको छैन।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

कांग्रेसमा 'योग्य नेता'को खोजी

पार्टीका सबै सदस्यलाई एकदृष्टिले हेर्छु र समान व्यवहारका साथ पुरानालाई सम्मान, इमानदारलाई अवसर र क्षमतावान्लाई जिम्मेवारी दिएर पार्टीलाई सक्रिय जीवन प्रदान गर्ने मनसाय राखेको नेता पाउन कठिन हुँदै गएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

ओलीको अराजकताले गलत दिशातर्फ कोरिएको राजनीतिक मार्गचित्र 

बयल गाडामा चढेर अमेरिका पुगिँदैन भन्दै गणतान्त्रिक आन्दोलनमा होमिएका क्रान्तिकारीको हौसलालाई हतोत्साहित गर्न कस्सिएका प्रधानमन्त्री ओली र संविधान जारी हुनेबित्तिकै संविधान जलाएर लोकतान्त्रिक गणतन्त्रविरुद्ध अभिमत जाहेर गरेका महतोहरूको सहकार्य देखिने...
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

बजेट खर्च नै नगरी समृद्धि यात्रातर्फ ओली

तीन वर्षमा करिब ७ खर्ब बढेर मुलुकको सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा मात्रै राज्यले तिर्न बाँकी ऋण करिब...
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

नागरिकलाई नांगै हिँडाउँदा सरकारको लाज छोपिन्छ ?

कोरोनाको प्रभाव बढ्दै गएपछि सरकारले गरेको दुईवटा काम मात्रै छन्– एउटा चीनबाट विद्यार्थी ल्याउने र अर्को लकडाउनको घोषणा। के यिनै दुई कामका लागि मात्र हो सरकार?
नेपाल समय संवाददाता | सोमबार, चैत २४, २०७६

किन, कसका लागि तिर्ने कर?

सबैजसो नेपाली कर तिर्न बाध्य छन्। कर तिर्ने नागरिकले राज्यबाट के सुविधा पाउँछन् त?
नेपाल समय संवाददाता | शुक्रबार, माघ १७, २०७६

कानुनले मात्रै हुँदैन सडक व्यवस्थापन

एकदिन तीनकुनेको सडक छेउ उभिएका एक यात्रुले हात उठाए। म बसभित्र ड्राइभरको छेउमा उभिएको थिएँ। चालकले ‘ट्याक्सी हो र जहाँ पायो त्यहीँ रोक्नलाई ?’ भन्दै बस कुदाए।
नेपाल समय संवाददाता | बुधबार, माघ १, २०७६

जितेर पनि हारेका दलहरू

निजी स्वार्थका लागि दल परिवर्तन गर्दै आएकाले कहिल्यै पनि पार्टीको भलो गर्दैनन्। सच्चा कार्यकर्ता नेताहरुको दैलो धाउँदैन, नेताले नै खोज्न सक्नुपर्छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६

नागरिकबाट टाढिएको सरकार

मिडिया कानुन, सुरक्षा विधेयक, गुठी विधेयक आदि सबैमा गर्न खोजिएको परिवर्तन सरकारको निरंकुश र स्वेच्छाचारी बन्ने प्रयास हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

गोयबल्सको प्रचारजस्तो समृद्धिको भाषण

नेपाल समय संवाददाता | आइतबार, पुस १६, २०७४