बुधबार, भदौ २४, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

भूकम्पमा ५६ जना पत्रकारको घरमा क्षति, सहयोगको आह्वान

नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २३, २०८०

५० करोड हिनामिना गर्ने देउराली सहकारीका बचतकर्तालाई जाहेरी दिन आग्रह

ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रही भक्तपुर र काठमाडौंको सेवा केन्द्रमार्फत बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याजसमेत बचतकर्ताले पाएनन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २३, २०८०

ज्यान मार्ने उद्योगमा वडाध्यक्ष जेल चलान

नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २३, २०८०

थुनामुक्त माग गर्ने नक्कली शरणार्थी प्रकरणको सुनुवाइ स्थगित

न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको इजलासमा मुद्दाको पेशी परे पनि सुनुवाइ स्थगित भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २३, २०८०

महोत्तरीबाट बेपत्ता भएका पाँच किशोरी धनुषामा भेटिए

बेपत्ता किशोरीहरु आज धनुषाको ढल्केबरमा भेटिएको धनुषा प्रहरीले जनाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २३, २०८०

२० रुपैयाँको विवादमा २० वर्षे युवकले लिए वृद्धाको ज्यान

नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २३, २०८०

चरित्र हत्याको आरोपमा युट्युबर मनोज मानव पक्राउ

नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २३, २०८०

रेशम चौधरीविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

चौधरीविरुद्धको रिटमाथिको सुनुवाइका लागि पालो तोकिएकामा सर्वोच्च प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २३, २०८०

महिला टी–२०: नेपालको पहिलो खेल तान्जिनियासँग 

नेपालले २९ कात्तिकदेखि ३ मंसिरसम्म आयोजना हुने प्रतियोगितामा तान्जानियासँग पहिलो खेल २९ कात्तिकमा खेल्नेछ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २३, २०८०

भूकम्पको त्रासले महिला तथा बालबालिकामा मानसिक समस्या उब्जिने चिन्ता

भूकम्पको त्रासमा रहेका महिला तथा बालबालिकामा मनोसामाजिक समस्या देखिन सक्ने भएकाले त्यसतर्फ ध्यान दिन मनोविद्ले सुझाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २३, २०८०

रक्षामन्त्री खड्काको यूएई भ्रमण स्थगित

यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा दुबईमा आयोजना हुन लागेको १८औं दुबई एयर सो, २०२३ मा भाग लिन जान लागेका खड्काले भूकम्पका कारण भ्रमण स्थगित गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २३, २०८०

ट्रकको ठक्करबाट युवकको मृत्यु

कोहलपुरस्थित कृषि चोकमा ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २३, २०८०

रेशम चौधरीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै

टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहरापत्नी शारदा कठायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २३, २०८०

जाजरकोटमा फेरि भूकम्पको धक्का

नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २३, २०८०

हमासका बन्धक छुटाउन कतारको पहल, विपिनका लागि के गर्दैछ सरकार?

नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २३, २०८०

सिरियामा आइएसको आक्रमणमा सरकार समर्थक ३० सैनिकको मृत्यु

नेपाल समय संवाददाता | बुधबार, कात्तिक २२, २०८०

बंगलादेशमा डेङ्गुबाट एक हजार चार सयको मृत्यु, ३ लाख संक्रमित

नेपाल समय संवाददाता | बुधबार, कात्तिक २२, २०८०

इजरायलद्वारा गाजाका लागि नयाँ सहर स्वीकृत

नेपाल समय संवाददाता | बुधबार, कात्तिक २२, २०८०

इन्डोनेसियामा ९ महिना हिरासतपछि भारत फर्किए एमभी आशीको टोली

नेपाल समय संवाददाता | बुधबार, कात्तिक २२, २०८०