युवा अवस्थामा फ्रायडमाथि खुबै परिचर्चा गरिन्थ्यो। यौन मनोविज्ञानमाथिका उनका उत्तेजक विचारलाई विवाहसँग जोडेर हामी उद्वेलित हुन्थ्यौं। केही पछि हाम्रो समूहमा ओशो आए। ओशोका यौन र समाधिसम्बन्धी विचारलाई जीवन र जगतसँग...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १३, २०७६