बुधबार, फागुन २०, २०८२

सेलिब्रेटीको तिहार (फोटो फिचर)

 |  आइतबार, कात्तिक ११, २०७५

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ११, २०७५

kumari
काठमाडौं- नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरिरहेका छन्।

तिहारको पाँचौं दिन मनाइने भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाउने गर्छन्।

नेपाली सेलिब्रेटीले पनि तिहारको टीका लगाएका छन्। उनीहरुले टीका लगाएपछिकाे तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। 























 
प्रकाशित: Oct 28, 2018| 18:23 आइतबार, कात्तिक ११, २०७५
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।