बंगलादेशले बलात्कारीलाई फासीको सजाय दिने तयारी गरेको छ। श्रृंखलाबद्ध बलात्कार घटनापछि त्यहाँको सरकारले बलात्कारीलाई फासीको सजाय दिनेबारे विचार गरेको हो।
कार्यक्रममा जसपाका नेता एवम् पूर्वप्रधामन्त्री बाबुराम भट्टराई र पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सहभागी हुन लागेको जसपा पर्साका अध्यक्ष रामनरेश यादवले बताए।
‘कर्णाली प्रदेश सरकारको अवस्था देखिरहनुभएको छ। अर्काको सति जान सक्ने स्थिति भएन,’ उनले भने, ‘साथीहरुको चित्त बुझेन। त्यही भएर अविश्वासको प्रस्ताव गएको हो।’
कोभिड–१९ महामारीले पारेको मानवीय, अर्थिक एवं सामाजिक असर र यसले पारेको प्रभावका कारण हाल विश्व अर्थतन्त्र भयावह अवस्थामा पुगेको छ। यसबाट अटो वर्कशप पनि अछूतो छैन।