शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ब्राउन सुगरसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउन सुगर (लागूऔषध) सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा  वीरेन्द्रनगर–गणेशचौक- ५ का सन्दिप बिक र सोही ठाउँका खडानन्द पौडेल छन्। 
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

किशोरकिशोरीका लागि ६० लाख फाइजर खोप किन्न सम्झौता, २०७९ वैशाखसम्ममा आइपुग्ने

सरकारले ६० लाख डोज फाइजर खोप खरिद गर्ने सम्झौता गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कोरोनाको तेस्रो लहरका लागि यस्तो छ सरकारको तयारी

सरकारले असोज १५ देखि नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरेसँग यसका लागि तयारी थालेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कैलालीमा साउन २१ गतेसम्म निषेध आदेश लम्बियो, परीक्षा हलमा २५ भन्दा बढी राख्न नपाइने

कैलालीमा जारी निषेध आदेश साउन २१ गतेसम्मका लागि लम्बिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार निषेध आदेश थपिएको बारे सूचना जारी गर्दै जानकारी गराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

फिल्म छायांकनका क्रममा अभिनेता बिराज भट्ट घाइते

अभिनेता विराज भट्ट फिल्मको छायांकन क्रममा घाइते भएका छन्। भोजपुरी फिल्म ‘आक्रोश’को छायांकनका क्रममा उनी घाइते भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कोसी नदीमा डुबेर ८ वर्षीय बालकको मृत्यु

कोसी नदीमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ। नदी किनारमा दाउरा संकलन गर्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कांग्रेस पदाधिकारी बैठक बस्दै, के छन् एजेन्डा?

बूढानिलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको छ। बैठक मंगलबार बिहान ९ बजे सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासमा बस्न लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

दुई लाख नगदसहित सुर्खेतमा आठ जुवाडे पक्राउ

सुर्खेतमा दुई लाख नगदसहित आठ जना जुवाडे पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

भ्रामक विज्ञापन गरी धमाधम विद्यार्थी बटुल्दै निजी विद्यालय

नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

माछापुच्छ्रे नै मुस्कुराउने त्यो पुनर्मिलन

नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

प्रदेश २ को प्रचार शैली : बोर्ड–बोर्डमा मुख्यमन्त्री

प्रदेश २ को अधिकांश भाग भारतको बिहार राज्यसँग सीमा जोडिएको छ। बिहार प्रवेश गरेलगत्तै त्यहाँका नेताहरुको चित्र अंकित ठूल्ठूला होर्डिङ बोर्ड देख्न पाइन्छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

सुर्खेतमा थानीको ‘पकड’ भत्काउने खड्का समूहको दाउ

नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

शिरमाथि झुण्डिएको तरबारजस्तै बन्यो गणतन्त्र

नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

यी चार बैंक जसले 'शंकास्पद कारोबार'मा कारबाही भोगे

लक्ष्मी बैंक र सिटिजन्स बैंकले पनि शंकास्पद कारोबार गरेको तर नेपाल राष्ट्र बैंकलाई रिपोर्टिङ नगरेको भन्दै राष्ट्र बैंकले दुवै बैंकलाई २०–२० लाख रुपैयाँ जरिवाना तिराएको छ। राष्ट्र बैंकले अनुगमनका क्रममा...
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

कोरोनाको तेस्रो भेरियन्ट रोकथामको तयारीमा प्रदेश सरकार

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तेस्रो भेरियन्टको कोरोना महामारी रोकथामको तयारीमा प्रदेश सरकार लागेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

ईपीएलमा आवद्ध भएपछि शाहिद अफ्रिदीले भने– नेपालबारे सुनेर उत्साहित छु

नेपालकै सर्वाधिक महँगो क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फ्रेन्चाइज क्लब काठमाडौं किंङ्स इलेवेनले स्टार खेलाडी शाहिद अफ्रिदीलाई अनुबन्ध गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

फेरि महाधिवेशन सार्दै कांग्रेस! कार्यकर्ता आक्रोशित 

‘सकिन्छ भन्ने भदौमा महाधिवेशन गर्ने हो। सकिँदैन भने लकडाउनलाई शून्य समय मान्ने सर्वोच्चको फैसला अध्ययन गर्नुपर्छ। राजनीतिक दलसम्बन्धी ऐन पनि हेर्नपर्छ। निर्वाचन आयोगलाई महाधिवेशनको कार्यतालिका बुझाएर थप समय लिनुपर्छ।'
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

अक्सिजन सिलिण्डर भरेर तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

कोरोना संक्रमणको सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन व्यवस्थापनलाई प्रभावकारी बनाउने काम अघि बढाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

तत्काल पुनर्वासको व्यवस्था गर्न मेलम्ची बाढी पीडितको माग

बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले तत्काल पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८