बिहीबार, भदौ ४, २०८३

ब्राउन सुगरसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउन सुगर (लागूऔषध) सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा  वीरेन्द्रनगर–गणेशचौक- ५ का सन्दिप बिक र सोही ठाउँका खडानन्द पौडेल छन्। 
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

सुर्खेत- सुर्खेतमा ब्राउन सुगर (लागूऔषध) सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा  वीरेन्द्रनगर–गणेशचौक- ५ का सन्दिप बिक र सोही ठाउँका खडानन्द पौडेल छन्। 

उनीहरूको साथबाट ३०० मिलीग्राम लागूऔषध (ब्राउनसुगर) नियन्त्रणमा लिइएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए। 

उनीहरूलाई गणेशचौकमा शंकास्पद् रूपले हिडिरहेको अवस्थामा पक्राउ गरिएको हो। सोमबार साँझ पक्राउ परेका उनलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 27, 2021| 02:29 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।