बिहीबार, भदौ ४, २०८३

कोसी नदीमा डुबेर ८ वर्षीय बालकको मृत्यु

कोसी नदीमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ। नदी किनारमा दाउरा संकलन गर्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको हो।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

राजविराज- कोसी नदीमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ। नदी किनारमा दाउरा संकलन गर्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको हो।

भारतको विहार राज्य सुपौल जिल्ला कुनौली ग्राम पञ्चायत–७ का सीताराम मुखियाका ८ वर्षीय छोरा विकास कुमारको सोमबार डुबेर मृत्यु भएको हो।

भारतको विहारका स्थायी बासिन्दा बालक हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित आफ्नो मामाघर आएका थिए। जिल्ला प्रहरी कार्यालय सप्तरीकाका अनुसार कोसीमा दाउरा बटुल्ने क्रममा सोमबार बेलुकी करिब साढे चार बजे बालकको डुबेर मृत्यु भएको थियो।

प्रकाशित: Jul 27, 2021| 01:28 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।