जाँदाजाँदै प्रधानसेनापति पूर्णचन्द्र थापाले यस्तो अनावश्यक तामझाम र नचाहिँने सन्देश किन प्रवाह गर्न खोजे भन्ने विषय सैनिक मूख्यालयमा पनि चर्चाको विषय बनेको छ। एक उच्च सैनिक अधिकृतले नेपाल समयसँग भने,...
कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट काम गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाउने पहल गर्नसमेत आग्रह गरेका हुन्।
बुधबार नेपाल प्रहरीले आयोजना गरको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले प्रहरी संगठनभित्र केही कमजोरी भएको र यसलाई सुधार गर्दै लगिने प्रतिबद्धता व्यक्त गरेका हुन्।
'सरकारमा सहभागी हुन अझैकेही दिन लाग्ने निष्कर्षमा पार्टी पुगेको छ,' बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले भने।
राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल ‘सुभास’ले पदको दुरुपयोग गरी सरकारी स्रोतमा आफू अध्यक्ष रहेको हब कोअपरेटिभ सर्भिस लिमिटेडको काम गरिरहेको पाइएको छ।
'सत्तारुढ दलका शीर्ष नेताको बैठक भोलि बिहान साढे ८ बजे बोलाइएको छ,' देउवा निकट स्रोतले भन्यो। बैठकमा मन्त्रालय बाँडफाटबारे छलफल गर्ने प्रधानमन्त्री देउवाको तयारी छ।सरकारका न्यूनतम साझा कार्यक्रमका विषयमा पनि...