आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लुम्बिनीमा सञ्चार विधेयक फिर्ताको माग गर्दै ३५ संस्थाको पत्र

लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको सञ्चार विधेयक फिर्ताको माग गर्दै विभिन्न ३५ संघसंस्थाले सरकारलाई सुझावपत्र बुझाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

तेलदेखि पानीसम्मको गुणस्तर कमजोर, विभागद्वारा १०० वटा मुद्दा दायर

बजारमा पाइने दैनिक उपभोग्य वस्तुहरुमा तेलदेखि पानीसम्मको गुणस्तर कमजोर रहेको पाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

लुम्बिनीका निवर्तमान प्रदेश प्रमुख यादवको विदाइ

लुम्बिनी प्रदेशका निवर्तमान प्रमुख धर्मनाथ यादवलाई प्रदेश सरकारले विदाइ गरेको छ। उनलाई मुख्यमन्त्री शंकर पोखरेलले बुधबार बिहान विदाइ गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

पोखरामा पर्यटन व्यवसायीका लागि पाँच हजार खोप माग

पोखराका पर्यटन व्यवसायीले पर्यटनसम्बद्ध मजदुर एवं व्यवसायीका लागि तत्काल पाँच हजार मात्रा खोपको माग गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

मोसो बाँस जसले फलफूल र अन्य वनस्पतिभन्दा राम्रो आम्दानी दिन्छ

नेपालका लागि यो नयाँ प्रजाति हो। बाँस बेचेर राम्रो आम्दानी गर्न सकिने भएकाले आकर्षण बढेको व्यवसायी बताउँछन्। ‘फलफूल र अन्य वनस्पतिभन्दा मोसो बाँस बेचेर राम्रो आम्दानी हुने देखिएको छ,’ काभ्रेको...
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

२५ वर्षपछि जुरेको हरिवंश र करिश्माको जोडी (भिडियो)

नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

आफूनिकट नेतालाई ओलीको निर्देशन- अल्मलिएर हुँदैन, पार्टी विवादको टुंगो छिटो लगाउनुस्

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा अल्मलिएर नहुने भन्दै छिटो टुंग्याउन आफू निकट नेताहरूलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

सुदूरपश्चिममा दोबरले बढ्यो सवारी दुर्घटना, मृतकको संख्या पनि धेरै

सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा १८७ जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा मिल्यो

नेकपा एमालेको माधवकुमार नेपाल समूह भने तत्काल सरकारमा नजाने भएको छ। नेपाल समूहले सरकारमा नजाने बताएसँगै सत्तारुढ तीन दलले पावर सेयरिङमा सहमति जुटाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

एनआरएनए कोरियामा पुनः दीपक 

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको आठौँ महाधिवेशनमा दीपक पुनमगर अध्यक्षमा चयन भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

'सुशासन तथा भ्रष्टाचार निवारण' विषय सुरु गर्दै त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

जुही चावलाले फिर्ता लिइन् फाइभजीविरुद्धको निवेदन, तिर्नुपर्ने भयो ३२ लाख जरिवाना

भारतीय अभिनेत्री जुही चावलाले दिल्ली उच्च अदालतमा दिएको फाइभजी नेटवर्कविरुद्धको मुद्दा फिर्ता लिएकी छन्। उनको यो मुद्दा अदालतले गत महिना नै खारेज गरिदिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

विराटनगर महानगरपालिका प्रमुख पराजुलीविरुद्ध प्रदर्शन

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीविरुद्ध नाराबाजी भएको छ। महानगरपालिका अगाडि बिहीबार स्थानीयवासीले प्रदर्शन गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

राजदूत भण्डारी र कुवेतका सहायक विदेशमन्त्रीबीच भेटवार्ता

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेतका सहायक विदेश मामिला मन्त्री धारी अज्रान अलअज्रानबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

उखुको पैसा नपाएपछि किसान फेरि सडकमा

उखुको पैसा नपाएपछि किसान फेरि सडकमा
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

लकडाउनले बदलिए चिडियाखानाका जनावर

लकडाउनले बदलिए चिडियाखानाका जनावर
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

भविष्य हेरेर नाफामा सम्झौता गरेका छौं : गोविन्द गुरुङ,प्रमुख कार्यकारी अधिकृत, सिभिल बैंक

भविष्य हेरेर नाफामा सम्झौता गरेका छौं : गोविन्द गुरुङ,प्रमुख कार्यकारी अधिकृत, सिभिल बैंक
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

काठमाडौंका मेयरसँग उपमेयरका गुनासै-गुनासा

काठमाडौंका मेयरसँग उपमेयरका गुनासै-गुनासा
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

मार्क्सको विचार पद्धतिलाई प्रणालीका रुपमा नलिएर एउटा पद्धतिका रुपमा लिनुपर्छ

मार्क्सको विचार पद्धतिलाई प्रणालीका रुपमा नलिएर एउटा पद्धतिका रुपमा लिनुपर्छ
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

यस्तो बन्यो काठमाडौंको चोभार सुख्खा बन्दरगाह, असोजसम्ममा सञ्चालन गर्ने तयारी

यस्तो बन्यो काठमाडौंको चोभार सुख्खा बन्दरगाह, असोजसम्ममा सञ्चालन गर्ने तयारी
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८