आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पार्टीले मलाई मात्रै होइन, समुदायलाई नै अन्याय गर्‍यो : डोबाटे विश्वकर्मा [अन्तर्वार्ता]

गण्डकी प्रदेशमा मन्त्रीको शपथ खान एक हप्ताअघि गृह जिल्ला तनहुँबाट हतारिँदै पोखरा गएका डोबाटे विकको नाम अन्तिममा काटियो। उनको स्थानमा कास्कीका विन्दुकुमार थापाले मन्त्री बनेर शपथ लिए।
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

मुख्यमन्त्रीविरुद्ध अविश्वासको तयारी भएपछि लुम्बिनीमा माओवादी सांसद सम्पर्कबाहिर, एमाले फर्केको आशंका

लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वली नेकपा माओवादी केन्द्रको सम्पर्कबाहिर छिन् अहिले। तत्कालिन नेकपाबाट दाङको ३ (क) बाट निर्वाचित वली एकाएक पार्टीको सम्पर्क बाहिर रहेको नेकपा माओवादी केन्द्रले जनाएको...
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

एमाले स्थायी कमिटी बैठक ३ बजे, यस्ता छन् एजेन्डा

एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

फिटनेसका लागि कस्तो पेयपदार्थ पिउँछन् बलिउड अभिनेत्री?

सामान्यतया हामी मौसमका हिसाबले आफूलाई मन परेको पेय पदार्थ पिउँछौं। गर्मी महिनामा शरीरलाई ठण्डा बनाउने पेय पदार्थ पिइन्छ त जाडोमा न्यायोपन दिने। जानकारहरुका अनुसार शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन त्यस्तै...
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

२२० डोज खोपसहित स्वास्थ्यकर्मी होटलबाट नियन्त्रणमा

विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

असोजसम्म एक करोड ८३ लाख ८२ हजार खोप आउने

सरकारले कोरोना भाइरस संक्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

२० ग्राम खैरो हेरोइनसहित कञ्चनपुरबाट ३ जना पक्राउ

झन्डै २० ग्राम लागु औषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। शुक्रबार उनीहरूलाई कञ्चनपुरबाट पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

५० करोडको आँसु !

किसानले अहिले उद्योगीहरुबाट ३५ करोड रुपैयाँ र सरकारी अनुदानबापतको करिब १५ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

लुम्बिनी प्रदेश सरकारका तीन मन्त्रीको सांसद पद गयो, मुख्यमन्त्री पोखरेल संकटमा

एमाले नेतृत्वको सरकारमा सहभागी भएका जसपाका तीन सांसद फेरि पदमुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

१८ अर्बबाट ५ लाखमा खुम्चियो पाम आयलको निर्यात

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा पाम आयलको निर्यात १८ अर्ब ३१ करोड ७९ लाख ८० हजार रुपैयाँको रहेको थियो। अघिल्लो आर्थिक वर्षमा नेपालको निर्यात व्यापारमा ठूलो योगदान पुर्‍याएको पाम आयलको...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

मेगा बैंकले विस्तार गर्‍यो एकैदिन ६ स्थानमा शाखा

बैंकले प्रदेश १ मा एक, बागमती प्रदेशका ३ स्थानमा, लुम्बिनी प्रदेश र सुदूरपशि्चम प्रदेशका एकएक स्थानमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

मन्त्रालयले दिने कोभिड तथ्यांकमा गडबडी, ३२ हजार विद्यार्थीको रिपोर्ट गायब!

सोहीअनुसार ३२ हजार ६६९ विद्यार्थीले पीसीआर परीक्षण गरी रिपोर्ट देखाएर परीक्षामा सहभागी भएको चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेलले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

उखु किसानको भुक्तानी : उद्योगीले दिएनन्, सरकारले दिलाएन

सर्लाहीका उखु किसान हरेश्याम रायले ४ वर्षअघिसम्म १० बिघा जमिनमा उखु खेती गर्दै आएका थिए। तर, चिनी उद्योगलाई उखु बेचेको भुक्तानी पाउन वर्षैपिच्छे सास्ती बेहोर्नु परेपछि पछिल्लो समय उनले उखुको...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

अर्थमन्त्री शर्मा र चिनियाँ राजदूतबीच भेट, १६ लाख खोप चाँडै दिने प्रतिबद्धता

नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

ओली सरकारले यो गरेन त्यो गरेन भन्ने दिन गए : गगन

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनैै पनि छुट नभएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

लुम्बिनी प्रदेश प्रमुख शेरचनले सम्हाले कार्यभार

म्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबारबाट कार्यभार सम्हालेका छन्। संघीय राजधानी काठमाडौंबाट आज बुटवल आएका नवनियुक्त प्रमुख शेरचनले कार्यभार सम्हालेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

सहभागितामै सीमित रह्यो नेपालका लागि टोकियो ओलम्पिक

‘पछिल्लो समय टोकुसिमामा मात्र लङ कोर्स भएको थियो। तर, त्यसअघि भने लङ कोर्स भएको थिएन। सबै अभ्यास सर्टकोर्समा भएको थियो,’ उनले भनिन्। उनले टोकुसिमामा आफ्नो प्रशिक्षक नभएकाले पछिल्लो अभ्यासमा कमी...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

कहिले र कसरी सुरु भयो फेन्टासी लिग? कसरी खेल्ने?

युरोपियन व्यावसायिक फुटबलको नयाँ सिजन चाँडै सुरु हुँदैछ। क्रिकेट विश्वकप र आईपीएलको बाँकी सिजनका खेल पनि संघारमा छन्। यस्ता ठूला प्रतियोगिता सुरु हुनुअघि चर्चामा रहन्छ– ‘फेन्टासी लिग।’
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

महन्थ ठाकुर र राजेन्द्र महतो आफ्नै कारणले पतनतर्फ : डा. सुरेन्द्र लाभ [अन्तर्वार्ता]

नेपाली राजनीतिज्ञमध्ये महन्थजीको गुण विश्वासिलो, शालीन र त्यागी व्यक्तित्वका रूपमा थियो। अहिले उहाँका ती सबै गुण आफ्नै कारणले धूलिसात भएका छन्। निष्ठाको राजनीति गर्दै आएका व्यक्ति प्रतिगामी कदम चाल्ने तत्कालीन...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

क्रियाशील विवाद मिलाउन देउवा, पौडेल र सिटौला छलफलमा

नेपाली कांग्रेसको क्रियाशील विवाद मिलाउन शीर्ष नेताबीच छलफल गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८