मंगलबार, फागुन १९, २०८२

लुम्बिनी प्रदेश प्रमुख शेरचनले सम्हाले कार्यभार

म्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबारबाट कार्यभार सम्हालेका छन्। संघीय राजधानी काठमाडौंबाट आज बुटवल आएका नवनियुक्त प्रमुख शेरचनले कार्यभार सम्हालेका हुन्।
 |  शुक्रबार, साउन १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १५, २०७८

kumari

बुटवल- लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबारबाट कार्यभार सम्हालेका छन्। संघीय राजधानी काठमाडौंबाट आज बुटवल आएका नवनियुक्त प्रमुख शेरचनले कार्यभार सम्हालेका हुन्। 

सरकारले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो। बैशाख १२ गते राष्ट्रपतिले प्रदेश प्रमुखमा शेरचनलाई नियुक्त गरेकी थिइन्। 

पदभारपछि बोल्दै नवनियुक्त प्रमुख शेरचनले आफू संविधान अनुसार चल्ने बताए। उनले सरकार, राजनीतिक दल र सबैसँग सहकार्य गरेर प्रदेशमा कुनै अप्रिय अवस्था आउने वातावरण नगराउन आग्रह गरे।

प्रकाशित: Jul 30, 2021| 13:20 शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।