आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दार्चुला घटनाको छानबिन टोली हेलिकोप्टर चढेर घटनास्थल पुग्यो

गत शुक्रबार तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामी घटनाको छानबिन गर्न दार्चुला सदरमुकाम खलंगामा रहेको गृह मन्त्रालयको टोली आज नेपालतर्फको घटनास्थल व्याँस गाउँपालिका–२ मालगाउँ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

५० करोडको खोप खरिदमा कमिसनको खेल! सिनियरलाई पन्छाएर जुनियरलाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी

कान्ति बाल अस्पतालमा निर्देशकको रुपमा काम गरिरहेका ११ औं तहका चिकित्सक डा. बिच्छा विभागको निमित्त महानिर्देशकको रुपमा विभागमा आएपछि स्वास्थ्य क्षेत्रमा असन्तुष्टि पैदा भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको बर्खास्तीसहित पाँच माग राखेर डा. केसीले गरे सत्याग्रहको घोषणा

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सत्याग्रहको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

काठमाडौं महानगरका ३२ वटै वडामा खोप केन्द्र

काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन केन्द्रको व्यवस्था गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

भूमि आयोग विघटनविरूद्ध सर्वोच्चमा पर्‍यो रिट, २५ गतेका लागि पेसी तोकियो

भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

महाधिवेशन १४ दिनमा होस् वा १४ महिनापछि, म सभापतिमा उम्मेदवारी दिन्छु : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औं महाधिवेशनमा सभापतिका लागि आफ्नो उम्मेदवारी निश्चित रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

मिश्र र बस्नेतको मनोगत कार्यसूचीसँगै देउवाको उल्टो हिँडाइ

सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गर्‍यो। एमालेले मौलिक हकमाथिको अतिक्रमणको अर्थमा त्यसमा विरोध उरालेको छ। कोही धर्मनिरपेक्षता त कोही एकात्मक राज्यको आफ्नाआफ्ना मनोगत कार्यसूचीमा डम्फू बजाइरहेकै छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

एमाले एकताको मुख्य बाधक ओली : नेता खतिवडा

नेकपा एमालेको माधवकुमार नेपाल पक्षीय पोलिट्ब्यूरो सदस्य जगन्‍नाथ खतिवडाले पार्टी एकताको बाधक ओली पक्ष भएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

धर्नामा उत्रिए शिक्षक, यस्ता छन् माग

नेपाल शिक्षक महासंघमा आवद्ध शिक्षकहरुले सरकारले आफ्ना माग पूरा नगरेको भन्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्र अगाडि धर्ना दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

बाढीपछि यस्तो छ मेलम्चीको हाल [२० तस्बिरमा]

मेलम्चीको पुरानो बजारमा खोलो बगिरहेको छ। बाढीले पोलहरू ढल्दा बिजुली तथा टेलिफोनको लाइन अवरुद्ध छ। मेलम्ची, इन्द्रावती, हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिकाबीच सडक सञ्जाल टुटेपछि त्यस भेगका मानिस पैदल यात्रा...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमाले माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बुद्धनगरस्थित क्वालिटी बैकटमा सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

तोकिएको मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले अगामी भदौमा १४ औं महाधिवेशन सम्भव नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

विधान संशोधनका लागि एमाले संस्थापन पक्षले थाल्यो छलफल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विधान संशोधनका लागि आन्तरिक तयारी अघि बढाएको छ। संस्थापन पक्षले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

पौडेल समूहले बोलायो जिल्ला सभापतिहरुको भेला

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरुको भेला डाकेका छन्। भदौ २५ गतेलाई भेला डाकिएको एक जिल्ला सभापतिले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

यस्तो छ सरकारको न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ]

सरकारलाई सहयोग गर्न भनेर सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन आज शुक्रबार प्रधानमन्त्री देउवालाई बुझाउन लागेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

फेन्टासी खेलेर इंग्ल्याण्ड जाने अवसर, कसरी खेल्ने?

क्लबहरुलाई नयाँ सिजनको तयारीको चटारो जति बढ्दो छ, समर्थक भने फेन्टासी प्रिमियर लिग (एफपीएल)मा टोली निर्माण गर्न व्यस्त छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

पहिरोले मेलम्ची सडक अवरुद्ध

लगातारको बाढीले पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

भुटानले दिएको खोप आज ल्याइँदै, जेष्ठ नागरिकलाई लगाइने

भुटानले नेपाललाई उपलब्ध गराएको तीन लाख डोज एस्ट्राजेनका खोप आज नेपाल आइपुग्दै छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

व्यापारसम्बन्धी अन्तराष्ट्रिय सन्धि-सम्झौताको समीक्षा गर्न आवश्यक छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपाल आवद्ध रहेका व्यापार सम्बन्धी विभिन्न अन्तराष्ट्रिय सन्धि-सम्झौता के-कति देशको हितमा छन् भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइँदै

सरकारलाई सहयोग गर्न भनेर सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन आज बुझाउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८