शुक्रबार, भदौ ५, २०८३

माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमाले माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बुद्धनगरस्थित क्वालिटी बैकटमा सुरु भएको छ।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

काठमाडौं- नेकपा एमाले माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बुद्धनगरस्थित क्वालिटी बैकटमा सुरु भएको छ।

बिहीबार आफू पक्षको केन्द्रीय सदस्यहरूसँग छलफल गरेका नेता नेपालले आज पनि केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेका छन्। बिहीबार एमाले एकताको पक्षमा आफू प्रयासरत रहेको बताएका थिए।

बिहीबारको बैठकमा करिब दुई दर्जन केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए। शुक्रबार पनि बिहीबारकै बैठकको निरन्तरता भएको बताइएको छ।

प्रकाशित: Aug 06, 2021| 12:05 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...