प्रदेश १ सभाको नवौं तथा हिउँदे अधिवेशनको तेश्रो बैठक शुक्रबार बस्दैछ। शुक्रबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन्।
इरानले बिहीबार देशभरि वायु सेनाको वार्षिक अभ्यास सुरु गरेको छ। सरकारी टेलिभिजनले जनाएअनुसार यो अभ्यास अघिल्लो हप्ता आयोजित सशस्त्र अभ्यासपछि आयोजित ठूलो सैन्य अभ्यास हो।
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे। उनी अहिले मुम्बईस्थित अर्थर रोडमा रहेको मुम्बई सेन्ट्रल जेलमा छन्।
भारतविरुद्ध प्रि म्याच पत्रकार सम्मेलनमा उनले भनेका ‘भारत ९५ प्रतिशत जित्न सक्छ, ४ प्रतिशत बराबर हुँदा नेपालले १ प्रतिशत जित्ने सम्भावना’ शब्द निकै विवादास्पद पनि रह्यो। यसैलाई समर्थकले भने सकारात्मक...
पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले ३२ विभाग र एक प्रतिष्ठानको नेतृत्व टुंगो लगाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
रुपन्देही प्रहरीले ६ महिनामा करिब ६ करोड बराबरको तस्करीको सामान बरामद गरेको छ। बैशाखदेखि ४ कात्तिकसम्ममा पाँच करोड ९६ लाख आठ हजार चार सय ३७ रुपैयाँ बराबरको तस्करीको सामान प्रहरीले...