इथियोपियाको टिग्रेमा झण्डै ४० प्रतिशत मानिसले युद्धको प्रभावका कारण खाद्यान्नको ‘अत्यधिक अभाव’ को सामना गर्नु परेको संयुक्त राष्ट्रसंघले शुक्रबार जनाएको छ।
वामपन्थी नेतृ सिओमारा क्यास्ट्रोले होन्डुरसको प्रथम महिला राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेकी छन्। उनले अपराध र गरिबीको चपेटामा परेको राष्ट्रलाई ‘समाजवादी र लोकतान्त्रिक राज्य’मा सुधार गर्ने वचन दिएकी छन्।
कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तीमा पनि ३३ जना सैनिक मारिएका छन्।यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो।
हुम्ला जिल्लामा अत्यधिक हिमपात भएपछि सदरमुकाम सिमकोटलगायतका स्थानमा हिउँ जमिरहेको छ। एक स्थानीय गोरे सुनारका अनुसार चिसोले गर्दा यहाँका नागरिकमा रुघाखोकी लाग्ने, ज्वरो आउने र कपाल दुख्ने समस्या देखिएको छ।
गृह मन्त्रालयमा शुक्रबार भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाणले विपदजन्य घटना न्यूनीकरण, त्यसबाट हुने क्षति कम गर्न तथा विपदपछिको उद्धार, राहत तथा पुनस्थापनका लागि...
एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर भरतपुरमा विगत १० वर्षमा १८ हजार शल्यक्रिया भएका छन्। विसं २०६८ बाट सञ्चालनमा आएको अस्पतालमा हालसम्म हाडजोर्नीका ती शल्यक्रिया भएका हुन्।
चुनढुंगा उत्खनन्को विषयमा व्यवसायीहरु विरुद्ध अख्तियारले मुद्दा लगाउन नपाउने सञ्चारमाध्यममा प्रचार भइरहेको बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लाग्न सक्ने स्पष्ट पारेको छ।
शव छिटो गलोस्उ भनेर नुनको प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ। नुनकै कारण शव निकै सडेको पाइएको स्थानीयको भनाइ छ। मृतक दुवै जनाको शव गाड्दा खनिएको खाल्डो मिलाएर खनिएको पाइएको...