शुक्रबार, कात्तिक १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


देउवाले मतदान गरेको वडामा बीपी कांग्रेस विजयी

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेको वडामा कांग्रेस बीपीका विजयी भएका छन्। बीपी कांग्रेसका उम्मेदवार नरेश भण्डारी विजयी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

मनाङमा कांग्रेस-एमालेले जित्यो दुई-दुई पालिका

चार गाउँपालिका रहेको मनाङमा नेपाली कांग्रेस र नेकपा एमालेले दुई-दुई पालिकामा जित हात पारेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

काठमाडौंमा बालेनको अग्रता कायमै, दोस्रो स्थापित

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

जुम्ला : चन्दननाथको मेयरमा स्वतन्त्र उम्मेदवार कठायतको अग्रता

स्वतन्त्रतर्फका उम्मेदवार राजसिंह कठायतले नेपाली कांग्रेसका मेयर उम्मेदवार पदबहादुर शाहीसँग १७५ मतको अग्रता बनाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

लोमान्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी

चीनसँगको सीमा कोरोलामा अवस्थित मुस्ताङको लोमान्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नेकपा एमाले जितेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

गण्डकीका आठ पालिकाको परिणाम आउँदा एमाले पहिलो स्थानमा

शुक्रबार भएको स्थानीय निर्वाचन अन्तर्गत हालसम्म गण्डकी प्रदेशका आठ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

पोखरा महानगरमा सुरु भयो मतगणना

पोखरा महानगरपालिकाको मतगणना सुरु भएको छ। जिल्ला समन्वय समिति कास्कीको सभाहलमा पोखरा-१२ बाट मतगणना सुरु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

डडेल्धुरामा सवारी दुर्घटना, एक जनाको मृत्यु

डडेल्धुरामा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

देउवाको गाउँपालिकामा कांग्रेसलाई पछ्याउँदै बीपी कांग्रेस

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुरामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

गोदावरीमा कांग्रेसको अग्रता कायमै

कैलालीको गोदावरी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

५२९ मत गन्दा बालेनले अग्रता बढाए

सिर्जना दोस्रो स्थानमा छिन्। एमालेका स्थापितले ११० भोट ल्याएर १२० मत ल्याएकी सिर्जनालाई पछ्याइरहेका छन्। मत गणना जारी छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

इटहरीमा कांग्रेसका पौडेलको अग्रता

प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेसबाट मेयरमा उठेका हेमकर्ण पौडेलले ५७ मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

रुपन्देहीको शुद्धोधन १ मा जसपा उम्मेदवार १ मतले विजयी

रुपन्देहीमा जनता समाजवादी पार्टीले खाता खोलेको छ। शुद्धोधन गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा जसपाका उम्मेदवार १ मतले विजयी भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

११ स्थानको नतिजा : एमालेलाई पछ्याउँदै कांग्रेस

डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारासिंह रोकायले विजयी भएका छन्। उनले ७७० मत पाएर मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत ल्याएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

कैलारीमा राप्रपाले लियो अग्रता

कैलालीको कैलारी गाउँपाकिलामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अग्रता लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

महोत्तरीको एक मतगणनास्थलमा झडप

महोत्तरीको एउटा मतगणनास्थलमा झडप भएको छ। सोनामा गाउँपालिकाको मतगणनास्थलमा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

धनगढीमा गोपाल हमालले लिए सुरुवाती अग्रता

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हलमाले प्रारम्भीक अग्रता लगेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

वीरगञ्ज महानगरपालिकामा मत गणना सुरु

वीरगगञ्ज-१४ पिपरास्थित नृसिंह माविको भवनमा शनिबार दिउँसो पौने ३ बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

माओवादीले पनि खोल्यो खाता : जगदुल्ला गाउँपालिकामा पहिलो जित

डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारासिंह रोकाय विजयी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

मतगणना विवाद हुँदा ढोरपाटन नगरपालिकामा झडप, २ घाइते

निर्वाचन सम्पन्न भएपछि शुक्रबार राति १२ बजेपछि बसेको सर्वदलीय बैठकमा दलका प्रतिनिधि मात्र उपस्थित हुन आग्रह गरिएको थियो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९