शुक्रबार, भदौ २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

घोडेपानीमा घोडा दौड

घोडेपानीका घोडा व्यवसायी र टोल सुधार समितिले आमा समूह, पर्यटन व्यवस्थापन समितिलगायत स्थानीय सङ्घ संस्थाको सहकार्यमा यही कात्तिक १७ गते प्रतियोगिता आयोजना हुने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

आइटिएफ तेक्वान्दोमा आर्मीको अपराजित यात्रा कायमै

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी च्याम्पियन बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गरे एक लाखसम्म जरिवाना

सरकारले प्लास्टिकबाट बनेका फूलगुच्छा, मालालगायत उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

काठमाडौंको बिहानी तापक्रम १२ डिग्रीमा झर्‍यो

काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। मनसुन बाहिरिएसँगै नेपालमा तापक्रम घट्दै गएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारका लागि आवेदन आह्वान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारका लागि आवेदन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

विराटनगर महानगरले घरबहाल कर आफैँ उठाउने

यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो। संविधानले नै घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

तिहार नजिकिएसँगै भ्याइनभ्याइ छ फूलखेती गर्ने किसानलाई

तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

'पुलले गाउँ मात्र होइन, मन पनि नजिक बनायो'

तीन वर्ष अगाडि तमानखोला गाउँपालिका-५ खुुङ्खानीदेखि ठूलो बिसौना जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि करिब डेढ घण्टा समय छोटिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

लुकीलुकी खेलेर बक्सिङमा राष्ट्रिय च्याम्पियन

उनी पढ्दापढ्दै बक्सिङ खेलमा लागे। कक्षा १२ को परीक्षा सकेपछि के गर्ने भन्ने उनले भेउ पाएनन्। साथीसँगै बक्सिङमा जोडिए।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ ५४ पैसा र बिक्री दर १३३ रुपैयाँ १४ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

आजको राशिफल [२०७९ कात्तिक ३]

आज २०७९ कात्तिक ३ गते तदनुसार २० अक्टुबर २०२२ बिहीबार। कार्तिक कृष्ण दशमी पञ्चाङ्ग: शुभ विष्टि/भद्रा अश्लेषा।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

कस्तो रहला आजको मौसम?

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

प्रतिनिधि र प्रदेश सभा बन्दसूचीका २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

धेरै कागती पानी शरीरका लागि किन हानिकारक?

योसँगै मानिसहरूले कागती पानीको सेवन पनि धेरै गर्ने गर्छन्। कोरोनाको समयमा भिटामिन 'सी' भएका कारण मानिसहरूले कागती धेरै मात्रामा सेवन गरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

टीकापुर क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

बेलायतको मुद्रास्फीति १०.१ प्रतिशतले वृद्धि

बेलायतको उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) सन् २०२२ को सेप्टेम्बरसम्मको १२ महिनामा १०.१ प्रतिशतले वृद्धि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

दक्षिण सुडानमा खाद्य असुरक्षा र कुपोषण नियन्त्रणका लागि राष्ट्रसंघको आह्वान

संयुक्त राष्ट्रसंघका तीन निकायले दक्षिण सुडानमा खाद्य असुरक्षा र कुपोषणको समस्या समाधानका लागि सामूहिक प्रयास गर्न आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

जापोरिजिया आणविक प्लान्टका ‘करिब ५० कर्मचारी‘ रूसको नियन्त्रणमा

युक्रेनको सरकारी आणविक संस्था इनर्गोेएटमका प्रमुखले दक्षिणी युक्रेनको मस्कोको कब्जामा रहेको जापोरिजिया आणविक ऊर्जा केन्द्रका करिब ५० जना कर्मचारीलाई रुसी बन्दीगृहमा राखिएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

रूसले कब्जा गरेको युक्रेनी भूभागमा सैनिक शासन लागू : पुटिन

रूसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागू गरेको घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

श्रीलंकामा विदेशी कम्पनीका लागि इन्धन बजार खुला

श्रीलंकाको संसद्ले स्थानीय इन्धन बजारमा विदेशी प्रतिस्पर्धालाई अनुमति दिने कानून पारित गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९