बुधबार, असार १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

डेढ दशकमा ६४ प्रतिशत सम्पन्न भयो मध्यपहाडी राजमार्ग

आयोजनाको पहिले तोकिएको अवधि सकिएको छ वर्ष नाघिसक्दा पनि कतिपय खण्डमा सडक कहाँबाट बनाउने भन्ने (रेखांकन)मा नै अन्योल छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

समानुपातिकको मतगणना मंगलबार सकिने, त्यसपछि के हुन्छ प्रक्रिया?

प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

निर्वाचनले गठबन्धनको सान्दर्भिकता पुष्टि गरेको चार दलको निष्कर्ष

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले गठबन्धनको सान्दर्भिकता पुष्टि भएको निश्कर्ष निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा 'गम्भीर' तहमा पुग्यो

याँ दिल्लीमा आइतबार गरिएको मापनमा वायु प्रदूषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश

मनाङेलाई एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

गठबन्धनलाई निरन्तरता दिने शीर्ष नेताहरूको सहमति

निर्वाचनपछि पहिलोपटक सत्ता गठबन्धनमा आबद्ध दलहरुको बैठक बसेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

मध्यमोदी जलविद्युत् आयोजनामा परीक्षण उत्पादन

करिब ४ अर्ब लगानीमा निर्माण भएको आयोजनाबाट आजदेखि परीक्षण उत्पादन सुरु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

बुटवलमा जग्गाको कित्ताकाट खुला

बुटवल उपमहानगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ। उपमहानगरको कार्यपालिका बैठकले जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेसँगै जग्गा कित्ताकाट गर्ने बाटो खुलेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

पर्वतमा एक्ला विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

पर्वतको मोदी गाउँपालिकास्थित चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालयमा विद्यार्थी अभाव।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

माडी नगरपालिकामा विपन्न विद्यार्थीलाई निःशुल्क यातायात

नगरभित्र बसोबास गरेर उच्च शिक्षा हासिल गर्ने विपन्न वर्गका विद्यार्थीलाई सार्वजनिक यातायातमा निःशुल्क गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै निफ्रा

ऋणपत्र ७ वर्षका लागि ७ प्रतिशत ब्याजदर दिने गरी जारी गर्न लागिएको बैंकले बताएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

८ पालिकाले अझै ल्याएनन् बजेट

मधेस प्रदेशअन्तर्गतका ७ पालिका र लुम्बिनी प्रदेशको एउटा पालिकाले हालसम्म चालू आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेट ल्याउन नसकेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

सिम्लेमा फल्यो पाँच करोडको सुन्तला

सिम्लेमा मात्र ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन्। उनीहरुले सबैले सुन्तला बेचेर कम्तीमा तीनदेखि २८ लाख रुपैयाँसम्म आम्दानी गर्छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

परिसूचक २४.४६ अंकले घटेर १ हजार ९३८.७६ अंकमा कायम भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

नारायणगोपालबारे दिनेश अधिकारीको स्मृतिः पहिलो भेटमै रुखो बोलीले खिन्न भएको थिएँ

नेपाली गीत–संगीतका कालजयी धरोहर नारायणगोपालसँग जम्माजम्मी ६ वर्ष संगत गर्न पाएका दिनेश अधिकारीले सुरुमा भेट्दा उनको आनीबानी आममान्छेको भन्दा फरक पाए। नारायणगोपाल ठाडो बोलेजस्तो लागे पनि उनी कतै कपट नभएको...
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

नयाँ सरकार र चुनावी अंकगणितबारे छलफल गर्न बालुवाटार पुगे सत्ता गठबन्धनका शीर्ष नेता

कांग्रेसले सभापति देउवाकै नेतृत्वमा सत्ता गठबन्धनभित्रका र बाहिरका अन्य दलको सहयोग जुटाएर नयाँ सरकार बनाउन पहल गरिरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

सुदूरपश्चिमले जित्यो यू-१९ क्रिकेटको उपाधि

यू १९ को फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

नेपालमा बुबाको पद पछ्याउँदै टोनी हेगनकी छोरी

हाड जोर्नीसम्बन्धी विशेषज्ञ ७४ वर्षीया उनी बर्सेनि नेपाल आउँछिन् र यहाँका कुनाकन्दरामा पुग्छिन्, स्वास्थ्य शिविर राख्छिन् र विशेष गरी उनको विशेषज्ञताको हाड जोर्नीसम्बन्धी निःशुल्क उपचार दिन्छिन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९