राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन्।
भेरी नगरपालिका–३ का २६ वर्षीय विक्रान्त केसी भेरीमा बेपत्ता भएका छन्। नदीमा डुबेका वीरेन्द्र शाहीको भने जीवितै उद्धार गरिएको निरौलाले बताए। खड्का र शाही डुबेपछि उनीहरूलाई बचाउन गएका केसी बगेर...
खाना पकाउने (एलपी) ग्यास महँगो र काठ तथा दाउरा अभाव भएकाले गुइँठा–चिपरी इन्धनका रुपमा प्रयोग गर्न बाध्य भएको लुम्बिनी सांस्कृतिक नगरपालिका– १२ की सीतादेवी लोध बताउछन्।
यो वर्षको तिहारमा देशभर करिब तीन लाख फूलका माला अपुग हुने भएको छ। आन्तरिक उत्पादनले नधान्ने र भारतबाट तिहारका लागि भनेर आयात गरिएका मालाहरू बिग्रिएपछि बजारमा उपलब्ध फूल र मालाले...
घोषणापत्रमा आफ्नै देशमा रासायनिक मल कारखाना खोल्नेदेखि गोर्खा भर्ती खारेज गर्नेसम्मका विषयवस्तु समेटिएको छ। माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क गर्नुपर्ने तथा विश्वविद्यालय शिक्षालाई सहज बनाउँदै लैजाने उल्लेख छ।
युवा पुस्ता आयातित संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएका संस्कृतिविद् बताउँछन्। नेपालीका लागि दसैंपछिको दोस्रो ठूलो चाड तिहार पशुपक्षी, प्रकृति र पुरुष (भाइ) पूजा...
गएको असोज १९ गतेदेखि परेको एक साताको अविरल वर्षासँगै आएको बाढीपहिराले राष्ट्रिय प्रसारण लाइनमा क्षति गरेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी...
सेता हिमाल हेर्दै प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र मुस्ताङका होटल व्यवसायीको न्यानो आतिथ्यतामा रमाइरहेका आन्तरिक तथा बाह्य पर्यटकको रौनक बढेको मुस्ताङमा अबको २६ दिनपछि हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको गतिविधि...
सुनक बेलायती राजा चार्ल्सले नियुक्त गरेका पहिलो प्रधानमन्त्री बनेका छन्। आमा एलिजाबेथको मृत्यु भएपछि चार्ल्स केही साताअघि मात्रै बेलायतको राजा बनेका हुन्।
साउनदेखि कात्तिकको पहिलो सातासम्म बर्दिबास नगरक्षेत्रमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १४० पुगेको नगर जनस्वास्थ्य शाखाका प्रमुख सुरेश पासवानले जानकारी दिए।
सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डीपीआर सम्पन्न गर्ने गरी नलगाड जलविद्युत् कम्पनी, अस्ट्रेलियाको स्नोइ माउन्टेन इञ्जिनियरिङ कर्पोरेसन (स्मेक), एमडब्ल्युएच र नेपालको उदय जेभीबीच सम्झौता भएको थियो।
कात्तिक कृष्ण औँसीका दिन मंगलबार खण्डग्रास सूर्यग्रहण लागेको छ। ग्रहण मंगलवार दिउँसो ४ बजेर ५३ मिनेटमा सुरु भएको हो। यो ५ बजेर २६ मिनेटमा अन्त्य हुने ज्योतिषीहरुले बताएका छन्।