शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चितवन ३ मा सत्ता गठबन्धनका उम्मेदवार अधिकारीले गरे मतदान

चितवनको क्षेत्र नम्बर ३ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भोजराज अधिकारीले मतदान गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

कांग्रेस केन्द्रीय सदस्य महरद्वारा मतदान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मतदान गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

रुपन्देही २ मा गठबन्धनका केशवले गरे मतदान

प्रतिनिधिसभामा रूपन्देही क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव बहादुर थापा सूर्यवंशीले बुटवल-८ स्थित सडक डिभिजन कार्यलयमा मतदान गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

सुशासनमाथि प्रश्न उठ्ने अवस्था रहेसम्म गठबन्धन कायम रहन्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको नाममा गठबन्धन जारी रहने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

पिपिरी मतदान केन्द्रबाट मन्त्री अथकले गरे पहिलो मतदान

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले मतदान गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

७० प्रतिशत मतदान हुने अनुमान, गणना आजै बेलुकाबाट सुरु हुने

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश तथा प्रतिनिधिसभा चुनावमा मतदान गर्नका लागि एक जनालाई करिब २ मिनेट लाग्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

देशभर मतदान सुरू, ८२५ जनप्रतिनिधि चुनिने

प्रतिनिधिसभा तथा प्रदेशसभाका नयाँ सदस्य चुन्न देशभर मतदान सुरू भएको छ। आइतबार बिहान ७ देखि मतदान सुरु भएको हो। मतदान बेलुकी ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

फुटबलको महाकुम्भ विश्वकप आजबाट सुरु हुँदै

कतारमा आजदेखि फुटबलको विश्वव्यापी मेला फिफा विश्वकप सुरु हुँदैछ। बेलुकी ९:१५ मा अल बेत रंगशालामा भव्यताका साथ विश्वकपको उद्घाटन समारोह हुनेछ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा मतदान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

सुदूरपश्चिममा १६ लाख मतदाता

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सुदूरपश्चिममा १६ लाख ५६ हजार चार मतदाताले आज मतदानमा भाग लग्न पाउने छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

मतदान गर्न प्रचण्ड चितवनमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मतदान गर्नका लागि चितवन पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान?

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

मतदाता परिचयपत्र नभए के गर्ने?

आज देशभर प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ। मतदान गर्न जाँदा मतदाता परिचयपत्र देखाउनुपर्ने हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

८२५ प्रतिनिधि छान्न आज मतदान

आज देशभर प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

ढुक्क भएर मतदान गर्न सरकारको आह्वान

सरकारले चुस्त सुरक्षा प्रबन्ध रहेकाले आइतबारको निर्वाचनमा ढुक्कका साथ मतदान कार्यमा सरिक हुन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

मतदानका दिन आन्तरिकमा चार्टर उडान मात्र, अन्तर्राष्ट्रिय भने नियमित

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर उडान मात्रै हुने विमानस्थल कार्यालयले बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

भोट दिन घोडामा एक दिनको बाटो

सडक सञ्जालले नछोएको गुर्जा म्याग्दी जिल्लाकै विकट ठाउँ हो। जनकल्याण माविको मतदान केन्द्रमा सात सय ५४ मतदाता छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

सिरहामा दुई थान बेवारिसे भरुवा बन्दुक भेटिए

सिरहाको मिर्चैया नगरपालिकाको जंगल क्षेत्रमा पर्ने कमल दह नजिक धुर्मी खोला किनारमा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

मदिरा सेवन गरेको आरोपमा मतदान अधिकृत बर्खास्त

कृष्णनगर नगरपालिका–४ मा रहेको गणेश आधारभूत विद्यालय बालानगर 'ख' केन्द्रका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई जिम्मेवारीबाट हटाइएको निर्वाचन अधिृकत प्रकाश मरासिनीले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

यी हुन् मतपत्र बदर हुने ७ अवस्था

बदर नहुने गरी मतदान गर्न आयोगले मतदातामा आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९