शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दैलेख-१ मा एमालेलाई प्रारम्भिक अग्रता

प्रारम्भिक गणनामा शर्माले १५४ मत ल्याउँदा नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार अम्मरबहादुर थापा १११ मतका साथ पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

धनकुटाको बेलहारामा शंकास्पद वस्तु फेला

धनकुटा नगरपालिका-९ बेलहारामा शंकास्पद वस्तु फेला परेको छ। डल्लो वस्तुमा तार बेरिएको देखिएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

बाँके-३ मा एमालेका किस्मत अघिअघि, कांग्रेसका किशोर पछिपछि

किस्मतले १ हजार ८१६ मत पाउँदा कांग्रेसका किशोरसिंह राठौरले १ हजार २०४ मत पाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

काठमाडौं–१० मा कांग्रेसका केसीलाई सुरुवाती अग्रता

नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

विराटनगरमा तीन क्षेत्रको मतगणना सुरु

आदर्श माद्यामिक विद्यालय विराटनगरमा तीन क्षेत्रको मतगणना सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

कैलाली १ मा रञ्जिता श्रेष्ठलाई अग्रता

कैलाली क्षत्र नम्बर १ मा एक सय मत गन्दा नागिरक उन्मुक्ति पार्टीले सुरुवाति अग्रता लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

रुपन्देही २ मा मतगणना सुरु

पन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फको मतगणना भर्खंरै सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

झापा ३ : राजेन्द्र लिङ्देनलाई झिनो अग्रता

झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रले लिङ्देनले मतगणनाको प्रारम्भमा झिनो अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

बैतडी जीप दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत

बैतडीको पाटनमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा परी घाइते ९ जना भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

भक्तपुर १ को प्रारम्भीक मत परिणाम : नेमकिपाका प्रेम सुवाल तेस्रो

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फको मतगणना सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

काठमाडौं ४ मा कांग्रेसका गगन थापालाई अग्रता

प्रतिनिधिसभाअन्तर्गत काठमाडौं ४ मा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो मतको अग्रता कायम गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

कर्णालीका तीन जिल्लामा मंगलबारसम्म मतपेटिका संकलन हुने

कर्णाली प्रदेशका हुम्ला, मुगु र डोल्पामा भोलि मंगबारसम्म मतपेटिका जिल्ला सदरमुकाममा आइपुग्ने बताइएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

चितवन ३ मा दिउँसो साव २ बजेदेखि मतगणना सुरु हुने

चितवन क्षेत्र नम्बर ३ को मतगणना सोमबार दिउँसो सवा दुई बजेदेखि सुरु हुने भएको छ। रामपुरस्थित एएफयू सभाहलमा मतगणना सुरु हुने बताइएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

बुबालाई ४८५ मतले हराएका तुलाचन छोरासँग ९१४ मतले पराजित

मुस्ताङबाट प्रतिनिधिसिभा सदस्य निर्वाचनमा २९ वर्षिय योगश गौचन थकाली निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

तोलामा ६०० ले घट्यो सुनको मूल्य

आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। संघ र प्रदेशको निर्वाचनपछि पहिलो पटक कारोबारमा आउँदा मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

१९ जीवन बिमा कम्पनीले उठाए ३६ अर्ब बिमा शुल्क, कुनको कति?

सूचीको दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)रहेको छ। एलआईसी भारतको ज्वाइन्ट भेन्चर रहेको यो कम्पनीले ४ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको बिमा प्राधिकरणले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९