आइतबार, जेठ ३१, २०८३

झापा ३ : राजेन्द्र लिङ्देनलाई झिनो अग्रता

झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रले लिङ्देनले मतगणनाको प्रारम्भमा झिनो अग्रता लिएका छन्।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९
National life
Shivam cement

काठमाडौं- झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रले लिङ्देनले मतगणनाको प्रारम्भमा झिनो अग्रता लिएका छन्।

५०० मत गणना हुँदा लिङ्लेनले २२७ मत ल्याएका हुन्। उनलाई नेकपा एमालेको साथ रहेको छ।

नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत ल्याएका छन्। २०७४ को निर्वाचनमा लिङ्देनले सिटौलालाई पराजित गरेका थिए।

प्रकाशित: Nov 21, 2022| 13:24 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...