शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

डडेलधुरामा ११३७० मत गणना : देउवा र सागर ढकालको मतान्तर कति?

डडेलधुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर दोब्बर पारेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

बागलुङ १ मा चित्रबहादुर केसीको अग्रता कायमै

बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीको अग्रता कायमै राखेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

रौतहट-३ मा प्रभु साहको अग्रता

रौतहट ३ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ स्वतन्त्र उम्मेदवार प्रभु साहले अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

रुपन्देही २ मा तीन सय मतले पछाडि परे विष्णु पौडेल

रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल तीन सय मतले पछाडि परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

बारा- ३ मा एमालेकी ज्वाला साहको अग्रता

बारा- ३ को पछिल्लो मत अपडेट अनुसार नेकपा एमालेकी ज्वाला साहले अग्रता लिएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

साढे ५ हजार मतले 'लिड' गर्दै गगन

क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता कायमै राखेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

पम्फा भुसालभन्दा तोसिमा दोब्बर मतले अगाडि

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले सत्ता गठबन्धनबाट चुनाव लडेकी माओवादी केन्द्रकी पम्फा भुसाललाई दोब्बरभन्दा बढी मतले पछि पारेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

चितवन १ मा स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि, कांग्रेस पछ्याउँदै

चितवन क्षेत्र नम्बर १ मा पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ३९४९ मत प्राप्त गरी अग्रता लिइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

कहाँ कसले जिते अहिलेसम्म ?

अहिलेसम्म चार स्थानको मतपरिणाम आइसकेको छ। काठमाडौं १, मनाङ, मुस्ताङ र ललितपुर २ को अन्तिम नतिजा आएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

काठमाडौं-१ मा प्रकाशमान निर्वाचित, १२९ मतले दोस्रो भए रविन्द्र

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

झापा-१ मा विश्वप्रकाशले बढाए मतान्तर

उनका निकटतम प्रतिस्पर्धी एमालेका अग्निप्रसाद खरेलले ३ हजार १ सय ८ मत पाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

साका चम्किएपछि इरानको पोस्टमा इंग्ल्यान्डको आधा दर्जन गोल

पहिलो हाफमै तीन गोलको अग्रता बनाएको इंग्ल्यान्डाले दोस्रो हाफमा पनि तीन गोल नै थपेको थियो। खेलको ३५औं मिनेटमा बेलिङघमले गोल गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

२ हजार ५७७ मत ल्याई विजयी भएका गुरुङका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पोल्देनछोपाङ गुरुङले २ हजार २४७ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले ५ मत प्राप्त गरे।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

एमालेले ललितपुर-२ बाट खाता खोल्यो, प्रतिनिधि सभामा महर्जन निर्वाचित

१९ हजार ८३४ मत ल्याएर निर्वाचित महर्जनका निकतटम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत ल्याए।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

कैलाली-५ को गणना मंगलबार मात्रै

निर्वाचनको बढ्दो दौडधुपका कारण मुख्य निर्वाचन अधिकृत बिरामी परेको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

महोत्तरी १ मा क्रस मतलाई सदर गर्ने सहमति

मतगणना प्रदेश (ख) बाट सुरुवात गरिएको छ। गौशालाको रामनगरको मतदानस्थलमा भएको मतपत्रबाट गणना भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

चितवन-१ मा पछि परे कांग्रेसका डा पौडेल

५ हजार ४१५ मत गन्दा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालभन्दा पछि परेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

डोल्पा : ३१ मतदान केन्द्रको मतपेटिका अझै पुगेन सदरमुकाम

अहिलेसम्म ३७ वटा मतदान केन्द्रकोमात्रै मतपेटिका सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

चितवन-३ मा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाको अग्रता कायमै

उनलाई सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका उम्मेदवार डा भोजराज अधिकारीले पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९