आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चितवन १ मा स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि, कांग्रेस पछ्याउँदै

चितवन १ मा स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि, कांग्रेस पछ्याउँदै

चितवन क्षेत्र नम्बर १ मा पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ३९४९ मत प्राप्त गरी अग्रता लिइरहेका छन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९
National life
Shivam cement

चितवन- चितवन क्षेत्र नम्बर १ मा पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ३९४९ मत प्राप्त गरी अग्रता लिइरहेका छन्। उनलाई कांग्रेसका डा. विश्वनाथ पौडेलले ३१७६ मत प्राप्त गरी पछ्याइरहेका छन्।

एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेले भने २७०८ मत प्राप्त गरेका छन्।

प्रकाशित: Nov 22, 2022| 06:46 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...