बुधबार, भदौ १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जाम्बियाको सडक छेउमा २७ शव फेला

जाम्बियाको राजधानी लुसाकादेखि उत्तरमा पर्ने ग्वेरेर्रे क्षेत्रको सडक छेउ २७ जनाको शव फेला परेको छ। ती शव इथियोपियाबाट आएका आप्रवासीको हुनसक्ने अनुमान गरिएको बीबीसीमा उल्लेख छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

लोकसेवा आयोग प्रदेश १ द्वारा कर्मचारीका लागि विज्ञापन आह्वान

लोकसेवा आयोग प्रदेश–१ ले स्थानीय तहका लागि कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

देशभर चिसो बढ्दै, कस्तो रहला आजको मौसम?

मौसमपूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ। देशका पूर्वी तराईका केही स्थानमा हल्का हुस्सु/कुहिरो लागेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

जयकर स्मृति टेनिस आजदेखि

मन जयकर टेनिस एकेडेमीको आयोजनामा २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगितामा नेपालसहित १४ राष्ट्रको सहभागिता रहने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय

निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता निष्क्रिय भएको जनाएको छ। आयोगले गएको असोज १२ गतेदेखि लागु गरिएको आचारसंहित आजदेखि निष्क्रिय भएको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

अटिजम पाठशालामा शिक्षक नहुँदा समस्या

जिल्लाको रुरुक्षेत्र गाउँपालिका १ मा रहेको अटिजम पाठशालामा शिक्षक नहुँदा अभिभावकहरू दिनभर पाठशालामै बस्न बाध्य छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

माटोका भाँडा नबिक्दा पेसा संकटमा

माटाका भाँडालाई प्लास्टिकका आयातित भाँडाले विस्थापित गरेका छन्। बजारमा आक्कलझुक्कल देखिने माटाका भाँडाको प्रयोग घटेसँगै कुमाल समुदायमा यसबाट हुने आम्दानी पनि ओरालो लागेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

अनुशासनका लागि खेलकुद अपरिहार्य : मन्त्री पौडेल

मुलुकको अग्रगामी विकासका लागि शिक्षाको सुधार आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले शिक्षासँगै सीपको विकास र अध्ययनलाई रोजगारसँग जोड्नुपर्ने उनको भनाइ थियो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ढाका पुग्यो नेपाली टिम

बंगालदेशमा प्रतियोगिता खेल्ने टिम आज त्यसतर्फ प्रस्थान गरेको नेपाली टिम बंगलादेशको राजधानी ढाका पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

युक्रेनको ओडेसामा १५ लाखभन्दा बढी मानिस अन्धकारमा

युक्रेनी अधिकारीका अनुसार निरन्तर द्वन्द्वको क्रममा इरानमा निर्मित ड्रोनद्वारा यस क्षेत्रका दुई ऊर्जा सुविधामा आक्रमण भएपछि ओडेसा बिजुलीविहीन भएको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

सप्तरीको डाक्नेश्वरीस्थित एक पसलमा आगलागी हुदाँ ८० लाखको क्षति

ऊँशान्ति ट्रेडर्स मदिरा पसलमा विद्युत्को तार सर्ट भई पसलमा आगो लागेको पसल सञ्चालक मुकेशकुमार साहले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

दोधाराचाँदनी सुक्खा बन्दरगाह : स्थानीयलाई रोजगारीको आश

महाकाली नदीमा पक्की पुल निर्माणसँगै दोधाराचाँदनीमा सुक्खा बन्दरगाह प्रस्तावित क्षेत्रसम्म करिब नौ सय मिटर छ लेनको कालोपत्रे सडक बनेपछि यस क्षेत्रको जग्गाको मूल्यसमेत आकासिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

एसिया रग्बी : दक्षिण कोरिया र युएइ च्याम्पियन

नेपाल पुरुषतर्फ सातौं भएको छ भने महिलातर्फ अन्तिम स्थानमा रहेको छ
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

चिनी उद्योगले समयमै भुक्तानी नदिँदा सक्खर उद्योगलाई सस्तोमै उखु बेच्दै किसान

जिल्लाका किसान स्थानीय सक्खर उद्योगलाई आफूले उत्पादन गरेको उखु समयमै बेचेर खाली भएको जमिनमा मुसुरो, गहुँ र धनियाँ लागाउन थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

पर्वतीय महोत्सवमा एभरेस्ट बेस क्याम्प, हिमाली भेगका महिला र जुगल हिमालको चर्चा

नेपाल पर्वतरोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले आयोजना गरेको महोत्सव दुई दिन चलेको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

श्रममन्त्रीसँग श्रमिकको गुनासो : 'क्यानाडा लैजाने भन्दै छ लाख ठगे'

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको कार्यक्रम आज आइतबारदेखि पुनः सञ्चालन गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

आन्तरिक पर्यटनको गन्तव्य बन्दै बागलुङ

बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको अदुवाबारी जोड्ने पाँच सय ६७ मिटर नेपालकै लामो ‘गण्डकी गोल्डेन व्रिज’ मा यतिबेला आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग छ : अध्यक्ष दाहाल

प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

काठमाडौंमा स्कुल बसको ठक्करबाट एक सशस्त्र प्रहरीको मृत्यु

कीर्तिपुर नगरपालिका ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा मोर्डन इन्डियन स्कुलको ना १ क १६१२ नम्बरको बसको ठक्करबाट २९ वर्षीय सुवासचन्द्र रतेलाको आज बिहान मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९