मंगलबार, भदौ १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सत्ता गठबन्धन प्रतिगमन उद्धत छ : माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

महिला विश्वकपमा अष्ट्रेलियाले बंगलादेशलाई हरायो

आईसीसी महिला टी २० विश्वकपमा बंगलादेशले अष्ट्रेलियालाई आठ विकेटले हराएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

नेपाली महिला टिमले आज भारतसँग मैत्रीपूर्ण खेल्दै

नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। ओलम्पिक छनोटको तयारी गरिरहेको भारतले नेपालसँग मैत्रीपूर्ण खेल्न लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

निलम्बित सांसद अरुण चौधरीको आज बयान लिइँदै

निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीको आज बयान लिइने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

चितुवाको छालासहित दुई जना पक्राउ

धादिङको थाक्रे गाउँपालिका-२ बाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

भीरबाट लडेर ७३ वर्षीय बृद्धको मृत्यु

पाँचथरमा भीरबाट लड्दा बृद्धको ज्यान गएको छ। जिल्लाको मिक्लाजुङ गाउँपालिका-७ स्थित भीरबाट लड्दा ७३ वर्षीय हस्तबहादुर लिम्बूको ज्यान गएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

वीरगञ्ज महानगरले पनि अतिक्रमित संरचना हटाउने

वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

प्रदेश १ प्रदेशसभा बैठक आज बस्दै

अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेश १ प्रदेशसभा बैठक आज बुधबार बस्दैछ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

आज स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी दाङको देउखुरीमा कार्यक्रम गरी मनाउन लागिएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

हिल्सामा हिमपातकाबीच सीमा सुरक्षा गस्ती

सीमा जोगाउनका लागि हुम्ला स्थित सीमा सुरक्षा चौकी (विओपी)का सुरक्षाकर्मी हिउँमा गस्ती गर्न बाध्य भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

लागूऔषध कारोबारमा संलग्न सात विदेशीसहित १३ जना पक्राउ

चार थाई, दुई भारतीय र सात नेपालीलाई लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

तराईमा बिहानीपख कुहिरो लाग्ने

हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि बिहानीको समयमा तराईका जिल्लामा हुस्सु र कुहिरो लाग्नेक्रम जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

चितुवाको आक्रमणबाट दाङमा १७ बाख्रा मरे

दाङको देउखुरीमा चितुवाको आक्रमणबाट १७ बाख्रा मरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

नेपालको मौसम आज आंशिक बदली रहने

देशभरको आजको मौसम आंशिक बदलीदेखि सामान्यतः सफा रहनेछ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

तनहुँ जलविद्युतमा धमाधम काम

विद्युत् गृहभित्र निर्माण कार्य हुँदै
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

कुमारी झरनामा पर्यटक आकर्षण

नारच्याङ झरना
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

परम्परागत पहिरन

परम्परागत पहिरनमा सजिएका राना समुदायका महिला
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९