सोमबार, भदौ १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

निलम्बित सांसद चौधरीलाई रिहा गर्न अदालतले दिएन अन्तरिम आदेश

न्यायाधीश देश बहादुर सार्की र गणेश ठाकुरको संयुक्त इजलासले मुद्दाको सुनुवाइ गर्दा जिल्ला अदालत कैलालीले लिखित जवाफ पेश गर्न नसक्दा सुनुवाइको प्रक्रिया जारी रहने भन्दै अन्तरिम आदेश दिन इन्कार गरेको...
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

आहार खोज्दै बस्ती पस्छन् गैंडा

चितवनका विभिन्न नाकाबाट गैँडा दैनिक साँझमा बस्ती पस्ने गर्दछन्। राप्ती, नारायणी नदी छेउबाट र माडीका वन क्षेत्रबाट दैनिक गैँडा बस्ती पस्ने गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

जनतासँग राप्तिका मेयर: गुनासो समाधानको प्रतिबद्धता

राप्ती नगरपालिकाले जनतासँग मेयर कार्यक्रम सञ्चालन गरेको छ। सोमबार वडा नं ३ को प्रतापपुरमा नगरपालिकाले उक्त कार्यक्रम सञ्चलन गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

'प्रदेश राजधानीलाई नमूना सहरका रुपमा विकास गर्छौं'

लुम्बिनी प्रदेश छैटौँ स्थापना दिवसको अवसरमा आज प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित कार्यक्रममा उनले आगामी पाँच वर्षभित्र प्रदेशको राजधानीलाई नमूना सहरका रुपमा विकास गर्ने योजनासहित सरकारले काम गरिरहेको...
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

नक्कली सवारी चालक अनुमती पत्र बनाउने तीन जना पक्राउ

काठमाडौं उपत्यकामा केही व्यक्तिले लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

अखिलमा सहमति भएन, अध्यक्षका लागि बिहीबार निर्वाचन हुने

मंगलबार उद्घाटन भएको २३औं महाधिवेशनले एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

एकैदिन देशभर ९ जना मृत फेला

प्रहरीका अनुसार मकवानपुर, जुम्ला, पर्सा, झापा लगायतका जिल्लामा उनीहरु मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

बाल क्यान्सरका बिरामीलाई उपचारको दायरामा ल्याउनै कठिन

नेपालमा वार्षिक रुप १५ सयदेखि २ हजारको हाराहारीमा नयाँ बाल क्यान्सरका बिरामी थपिने अनुमान विश्व स्वाथ्य संगठनको छ। तर यकिन तथ्यांक भने छैन।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

बालेनलगायत स्थानीय जनप्रतिनिधिलाई राहत, जरिवाना नबुझाए पनि पद नजाने

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएको रिटमाथि सुनुवाइ गर्दै बुधबार सर्वोच्चको संवैधानिक इजलासले कारण देखाउसहित अन्तरिम आदेश दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

यी हुन् गोंगबुमा मोबाइल लुट्ने र प्रहरीको गाडी जलाउने ९ अभियुक्त

सामाजिक सञ्जालमा सार्वजनिक भएको फुटेजका आधारमा प्रहरी उनीहरुसम्म पुगेको हो। पक्राउ परेकाहरुसँग लुटेको सामान पनि फेला परेको प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

कैलालीमा लागूऔषधसहित दम्पती पक्राउ

८५० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–१५ का २३ वर्षीय हुकुम राना र श्रीमती २३ वर्षीया निलु चौधरी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन : प्रिन्स र रसिला क्वाटरफाइनलमा

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शीर्ष १६ वरीयता तर्फको पुरुष एकल लिगको समूह बीको खेलमा प्रिन्सले नेपाल पुलिसका जीवन आचार्यलाई २१–९, २१–१४ ले पराजित...
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

डिजिटल रेमिटेन्स प्रवर्द्धन गर्न स्वस्तिमा यूएई जाँदै

अभिनेत्री तथा इसेवा मनि ट्रान्सफरको ब्राण्ड फेस स्वस्तिमा खड्का संयुक्त राज्य इमिरेट्स युएई जाने भएकी छिन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

एनसेलको सहकार्यमा सिक्वल फाउन्डेसनको ‘ह्‍याकिङ फर ह्‍युम्यानिटी’ कोड क्राफ्टर्सले जित्यो

एनसेल आजियाटासँगको सहकार्यमा सिक्वल फाउन्डेसनले आयोजना गरेको नेपालको हालसम्मकै ठूलो महिला हाकाथन ‘ह्‍याकिङ फर ह्‍युम्यानिटी’ टिम कोड क्राफ्टर्सले जितेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

एससीटी र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

बैंकको सेवामा एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालनको लागि दुई निकायबीच सम्झौता भएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

मेटलाइफ विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरूको सूचीमा

मेटलाइफ इन्स्योरेन्सले फर्च्युन म्यागजिनद्वारा २०२२ का लागि आफ्नो कम्पनी विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरूको सूचीमा परेको जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

कोभ्याक्सअन्तर्गत जर्मनीले दियो १५ लाख कोभिड खोप

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका लागि जर्मन राजदूत डा. थ्रोमास प्रिन्सले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई खोप हस्तान्तरण गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

बालाजु लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्री प्रचण्डले दिए निर्देशन

राजनीतिक आवरणमा हुने कुनै पनि लुटपाट र आगजनी सह्य नहुने प्रधानमन्त्री प्रचण्डको चेतावनी।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९